शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी । २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि हात पारेको हो। जितसँगै मनाङले ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिम–११ ले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। मनाङले सुदूरपश्चिम–११ लाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गरेको हो। पेनाल्टी सुटआउटमा मनाङका चार खेलाडीले गोल गरे पनि अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो। यसैगरी सुदूरपश्चिम–११ का चार खेलाडीले गोल गर्दा फागुराम थारूको प्रहारलाई मनाङका गोलरक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए।

पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडन डेथबाट विजेताको टु‌ङ्गो लगाइएको हो। सडन डेथमा मनाङले ४–३ गोलअन्तरले जित दर्ता गरेको थियो। निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सुदूरपश्चिम–११ का लागि ७१औँ मिने फागुराम थारूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। प्रतियोगितामा सुदूरपश्चिम–११ का फागुराम थारू सर्वोत्कृष्ट खेलाडी बन्दै होण्डाको डियो स्कुटर प्राप्त गर्न सफल भएका छन्। उनले प्रतियोगितामा सर्वाधिक चार गोल गर्न सफल भए।

यसैगरी विधागततर्फ वेष्ट फर्वाडरको उपाधिसमेत उनैले जितेका छन्। उक्त उपाधिसँगै उनले ३० हजार रुपैयाँ प्राप्त गरे। यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोलरक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार प्राप्त गरे। रासस

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

५१ मिनेट अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक