बिहि, साउन १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एनभीएफको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै केपी

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) ले आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दैछन् । झापाको दमकमा आयोजना गरेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्सको भेलाले करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरेको छ ।

झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने सभा सोमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हो।

यो पनि पढ्नुहोस्

काठमाडौंमा १.२० लाख लागुऔषध ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौंमा १.२० लाख लागुऔषध ट्रामाडोलसहित तीन पक्राउ

७ घण्टा अगाडि
कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनसरी घटनाका विषयमा संयुक्त अपिल जारी

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

आज श्रद्वा भक्तिसाथ गुरू पुर्णिमा मनाइँदै

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

देशभर मनसुनी वायुको प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक