शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं। देश निर्वाचनको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका बेला जेनजी २.० ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा पार्टी कार्यकर्तालाई संयमित, जिम्मेवार र मर्यादित ढंगले चुनावी अभियान सञ्चालन गर्न अपिल गरेको छ।
प्रवक्ता अविन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धा, नीति तथा कार्यक्रमको बहस र दृष्टिकोणको स्पष्ट प्रस्तुतिबाट मात्र लोकतन्त्र सुदृढ हुने जनाइएको छ।
व्यक्तिगत आक्षेप, उत्तेजनात्मक अभिव्यक्ति, घृणा फैलाउने गतिविधि वा हिंसात्मक प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने र जनविश्वास घटाउने विज्ञप्तिमा उल्लेख छ।
जेनजी २.० ले मतदाताको निर्णय सर्वोपरि हुने धारणा व्यक्त गर्दै डर, दबाब, प्रलोभन वा दुष्प्रचारको सहारामा मत प्रभावित गर्ने प्रयास नगर्न आग्रह गरेको छ।

आफ्ना एजेण्डा र योजनालाई स्पष्ट रूपमा जनतामाझ राखेर प्रतिस्पर्धा गर्न सबै पक्षलाई अनुरोध गरिएको छ। यसैगरी, राज्यका सम्बन्धित निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न ध्यानाकर्षण गराइएको छ। लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको परिचय दिँदै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने जेनजी २.० को भनाइ रहेकाे छ ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

१३ मिनेट अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक