शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कायापलटको अठोटसहित चुनावी मैदानमा मिश्र 

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
कायापलटको अठोटसहित चुनावी मैदानमा मिश्र 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु ।  जिल्लाको निर्वाचन क्षेत्र नं ३ राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता दिएका छन्।

उनि यस अघि मंत्री हुदां क्षेत्र तथा जिल्लामा अधिकांश सड्क संजाल, पुल लगायत अन्य विकास निर्माणमा जिल्लामा नै अग्रणी भूमिका खेलेको जनता हरू प्रष्ट बताउछन्।

उनले जनतामाझ आफू निर्वाचन जितेर क्षेत्रको विकासमा कायापलटको अठोटसहित चुनावी मैदानमा आएको बताएका छन्।

पटक पटक झूटा आश्वासन दिएर निर्वाचित भएका जनप्रतिनिधिहरूले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यसपटक सचेत र विवेकपूर्ण मतदान गर्न मिश्रले मतदातासँग आग्रह गरे । उनले आगामी निर्वाचनमा  जांतो छापमा मतदान गरी अत्यधिक मतले विजयी गराइदिन सबै मतदातासँग अपिल गरेका छन्।

शिवराज , कृष्णानगर, महाराजगंज नगरपालिका तथा विजयनगर गांउपालिका अन्तर्गतका विभिन्न गांउ तथा टोलमा सम्पन्न  कार्यक्रममा युवा वर्ग, महिला तथा अग्रजहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने स्थानीय बासिन्दाहरूमा परिवर्तन प्रतिको अपेक्षा र उत्साह बढ्‌दै गएको देखिन्छ ।

प्रतिनिधिसभा उम्मेदवार मिश्रले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा उम्मेदवार मिश्रले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै ग्रामीण भेगका आमनागरिकले भोगिरहेका समस्याहरू खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र कृषि सहायताका विषयमा गहिरो छलफल तथा अन्तरक्रिया गरे ।

भेटघाट क्रममा उमेदवार मिश्र संग क्षेत्र नं ३ का प्रभावशाली नेता रवि दत्त मिश्र (राजु) तथा जसपाका प्रदेश अध्यक्ष अकरम पठान समेत मिश्रलाई जिताउन अहोरात्र खटेका छन्।

भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले वौंदेखि विकास निर्माणवाट आफूहरू बञ्चित रहेको गुनासो व्यक्त गर्दै आधार भूत पूर्वाधारको अभाव, स्वास्थ्य सेवाको पहुँच, विद्यालयको गुणस्तर तथा सडक व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको धारणा राखेका थिए। उम्मेदवार मिश्रले गाउँ-टोलदेखि समग्र निर्वाचन क्षेत्रको समुन्नत विकासका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताउँदै “यस क्षेत्रको वास्तविक कायापलट गर्ने दृढ संकल्पसहित आफू निर्वाचनमा होमिएको” स्पष्ट पारे।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

४० मिनेट अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक