मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रलाई सम्बोधन

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
बंगलादेशको प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रलाई सम्बोधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बनेपश्चात  बुधबार बेलुका पहिलोपटक राष्ट्रलाई सम्बोधन गरेका छन्।

उनको भाषण बंगलादेशको सरकारी टेलिभिजन च्यानल, बीटीभी र बंगलादेश बेतारमा स्थानीय समयअनुसार राति ९:४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो। बीबीसी बंगला सेवाका अनुसार, प्रधानमन्त्री तारिक रहमानले रमजानको समयमा जनताका लागि वस्तुको मूल्य उचित राख्न व्यापारीहरूलाई निर्देशन दिनु भएकाे छ । यस्तै उनले देशमा कानुनी व्यवस्था सुधार गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नेमा पनि जोड दिए। उनले भने, ‘फासीवादी युगबाट भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानुन व्यवस्थाको बिचमा नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ।

हाम्रो सरकारको मुख्य प्राथमिकता कानुनी व्यवस्था सुधार गरेर र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनतामा शान्ति र सुरक्षा पुनर्स्थापित गर्नु हो।’

प्रधानमन्त्री तारिक रहमानले बंगलादेशमा सबै गिरोहलाई हटाउनुपर्नेमा पनि जोड दिए। उनले भने, ‘हामीले हजारौँ जीवनको मूल्यमा माफिया गिरोहहरूलाई हटाएका छौँ र राष्ट्र, सरकार र जनताको अधिकार स्थापित गर्ने प्रतिबद्धताका साथ देश चलाउने जिम्मेवारी लिएका छौँ।’ तारिक रहमानले थपे, ‘बीएनपी सरकार सबै क्षेत्रमा अराजकता र अनियमितताका सबै गिरोहहरूलाई हटाउन दृढ छ।’

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

५ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक