शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खोला मापदण्ड खारेज गराएकाेमा श्यामकृष्ण प्रजापति सम्मानित

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
खोला मापदण्ड खारेज गराएकाेमा श्यामकृष्ण प्रजापति सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति नेपाः बैंक्वेटमा  सम्मानित गरिएको छ ।

शनिबार भएकाे कार्यक्रममा स्थानीय बासिन्दाको उठिबास हुने गरी सर्वोच्च अदालतबाट गैरन्यायिक रूपमा तोकिएको थप २० मिटर खोला मापदण्ड खारेज गराउन सफल भूमिका निर्वाह गरेको योगदानको कदर स्वरुप सम्मानित गरिएकाे हाे ।

ज्यापू महागुथिको महानगरस्थित केन्द्रीय पार्षद भेलाको अवसरमा आयोजित कार्यक्रममा महागुथिका संरक्षक एवम् निवर्तमान अध्यक्ष राजभाई जकमीले प्रजापतिलाई खादा लगाएर सम्मान गरेका हुन् भने महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलले सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष सत्यनारायण डंगोलले ज्यापू महागुथिका युवा संयोजक समेत रहेका श्याम कृष्ण प्रजापति नेतृत्वको टोलीको संघर्षले महागुथि मात्र होइन, सम्पूर्ण नेवाः समुदाय तथा आदिवासी जनसमुदायको भूमि अधिकार कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका थिए । उनले जनसमुदायको अधिकार प्राप्तिका लागि गरिने यस्ता संघर्षमा ज्यापू महागुथि सधैँ साथ र सहयोगका लागि प्रतिबद्ध रहने वचन व्यक्त गरे।

सम्मान ग्रहण गर्दै श्याम कृष्ण प्रजापतिले महागुथिबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको जनाउँदै आम जनसमुदायको अधिकार सुनिश्चित गर्न जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले यो सफलता सबैको साथ, सहयोग र एकताका कारण सम्भव भएको जनाए ।

तर, थप २० मिटर खोला मापदण्ड खारेज हुनु आंशिक सफलता मात्र भएको उल्लेख गर्दै उनले मन्त्रीपरिषद्ले २०६५ साल मंसिर १ गते तोकेको खोला मापदण्ड पूर्ण रूपमा खारेज नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारे। साथै, साे आन्दोलनमा सबै पक्षको साथ र सहयोगको लागि उनले आव्हान समेत गरे।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

४ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक