सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्य बीमा सङ्कटमा

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
स्वास्थ्य बीमा सङ्कटमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन चुनौती थपिएको जनाएकी छन्।

मन्त्रालय सम्हालेको तीन महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बीमा क्षेत्रमा देखिएका गम्भीर समस्याहरूबारे स्पष्ट पारेकी हुन्। मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमामा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग गरिनु र दाबी व्यवस्थापनमा कमजोरी देखिनुले यो प्रणालीलाई सोचेजस्तो सफल बनाउन सकिएको छैन।

पदभार ग्रहण गरेकै दिनदेखि बीमा सुधारलाई प्राथमिकतामा राखे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय झमेलाले काममा बाधा पुगेको उनले उल्लेख गरिन्। यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम प्रक्रियामा पुगेको जानकारी उनले दिएकी छन्। गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति उपलब्ध भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधारका कामहरू कठिन भएको मन्त्री गौतमको भनाइ छ। उनले आफ्नो कार्यकालमा जनयुद्धका घाइतेहरूको उपचार, मातृ तथा नवजात शिशुको स्वास्थ्य, वैदेशिक रोजगारमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षा र औषधि प्रयोगशालाको सुधारलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन्।

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी र मधेस प्रदेशमा मातृ मृत्युदर उच्च रहेकाले ती क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। आगामी दिनमा स्वास्थ्य प्रणालीलाई पारदर्शी र जबाफदेही बनाएर नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाहलाई केन्द्रमा राखिने मन्त्री गौतमले प्रतिबद्धता जनाएकी छन्।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

७ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक