शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनावश्यक विवादमा तान्न नहुने

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनावश्यक विवादमा तान्न नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनावश्यक विवादमा तान्न नहुने जनाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रलाई अनावश्यक विवादमा ल्याउन नहुने र उनी लोकतान्त्रिक गणतन्त्रमा अडिग भएर अगाडि बढ्नुपर्ने जनाएका हुन् । ‘उहाँ (ज्ञानेन्द्र) लाई अनावश्यक विवादमा तान्न पनि हुँदैन । विवादमा ल्याउन पनि हुँदैन र उहाँ आउन पनि हुँदैन । लोकतन्त्रमा, गणतन्त्रमा अडिग भएर जानुपर्छ,’– उनले भने ।

साथै, डा.भट्टराईले राजसंस्था अहिले आवश्यकताको विषय नरहेको बताए । उनले बितेको कुरा फर्किएर नआउने जनाउँदै अब नेपालमा पनि राजसंस्था फर्किने सम्भावना नरहेको दाबी गरे । पूर्वराजाहरुको राम्रो भूमिकाको इतिहासले कदर गर्ने जनाउँदै डा.भट्टराईले अब लोकतान्त्रिक गणतन्त्रलाई साथ र सहयोग गरेर अगाडि बढ्नु नै उनीहरुको हितमा रहेको जनाए । पूर्व राजा ज्ञानेन्द्रलाई डा.भट्टराईले राज्यले दिएको सुविधा उपभोग गरेर सम्मानपूर्वक बस्न सुझाव दिए ।

‘जुन कुराको आवश्यकता नै छैन । यो बहसको विषय बनाउन हुँदैन । बितिसकेको कुरा फर्केर आउँदैन । बगेको खोला फर्किँदैन । ऐतिहासिक ढंगले उहाँहरुले जे भूमिका निर्वाह गर्नुभयो, राम्रो भूमिकाको सधैं इतिहासले कदर गरेकै छ । पृथ्वीनारायण शाहको नेतृत्वमा यत्रो राज्य बन्यो, त्यसलाई त हामीले मानेकै छौं त । अब युग बद्लियो । उहाँ (ज्ञानेन्द्र) ले सम्मानपूर्वक बस्ने, यो लोकतान्त्रिक गणतन्त्रलाई साथ र सहयोग दिने, त्यो नै उहाँहरुको हितमा हुन्छ, म उहाँहरुलाई त्यो नै आग्रह गर्न चाहन्छु,’– उनले भने ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

३ घण्टा अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक