शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालको राजनीति केवल पदमा लागि मात्रै केन्द्रित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको जनाएका छन् ।  बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिनअघि मात्र शक्तिशाली देशको सेनाको एक जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पनि त्यो किन आयो भन्ने कुरा सरकारले कुनै जवाफ नदिएको बताएका हुन् ।

‘आज हाम्रो राष्ट्रिय सुरक्षा हेर्नुस् । तपाईंहरुले देखिरहनुभएको होला, अस्ति ३ दिन अगाडि मात्रै एउटा शक्तिशाली देशको सेनाको धेरै ठुलो जहाज सयौँ टन सामान ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो’, रावलले प्रश्न गर्दै भने, ‘सरकार कहाँ छ ?’ उनले पारदर्शिताको कुरा गर्ने सरकार नै यसबारेमा मौन रहेको जनाए।

‘मैले गएको पुसदेखि जेठ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के हुँदैछ भनेर राष्ट्रिय सुरक्षाका सन्दर्भमा हेर्दा कैयौँ त्यस्ता विमानहरू ओर्ले न सरकारले त्यसको जानकारी न बाहिर केही आउँछ ?’, रावलको प्रश्न छ ।

उनले यस्तै विमानहरू आउँदा समेत सरकारले थाहा नपाएपछि भदौ २३ र २४ को विध्वंस हुन पुगेको सङ्केत गरे । ‘त्यसपछि भदौ २३ र २४ गते हामी यस्तो देख्छौ पृथ्वीनारायण शाहले गरेको एकीकरणदेखि नेपालको इतिहासमा कहिल्यै नदेखेको अकल्पनीय क्षति हुन्छ’, उनले भने, ‘हाम्रो व्यवस्थापिका कार्यपालिका, न्यायपालिका, र नेताहरूका घर खरानी हुन्छन् ।’
यसमा नेतृत्व पङ्क्तिले चिन्तन गर्नुपर्ने भन्दै यदि नगरेको भए नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सुरक्षाको चिन्तन गर्नुपर्ने जनाए ।

यो पनि पढ्नुहोस्

न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

६ घण्टा अगाडि
इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

मतदान सकिएलगत्तै भारत फर्किन थाले

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक