शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनेस सलुशनले  आयोजना गर्यो डिजिटल ट्रान्सफर्मेसन सम्बन्धी सेमिनार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जेनेस सलुशनले  आयोजना गर्यो डिजिटल ट्रान्सफर्मेसन सम्बन्धी सेमिनार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  नेपालको वित्तीय सेवा क्षेत्रका अगुवाहरुले  काठमाडौंमा भेला भई नेपालको डिजिटल आधुनिकीकरणतर्फको यात्राबारे छलफल गरेका छन्।

युकेमा मुख्यालय भएको  आईटी परामर्श  कन्सल्टिङ र साइबरसिक्युरिटी कम्पनी,  जेनेस सलुशन, द्वारा आयोजित सेमिनारमा नेपालका प्रमुख बैंक, वित्त, बीमा र पुँजी बजारसंग सम्बन्धित संस्थाका  १०० भन्दा बढी सीइओ, सीआइएसओ, सीटीओ तथा सरकारी अधिकारीहरु सहभागी भएका थिए।

“सेक्योर द शिफ्ट:  ड्राइभिङ्ग डिजिटल ट्रांस्फर्मेशन विथ क्लाउड माइग्रेशन एण्ड साइबर रेजिलिएन्स फर बीएफआइज”  शीर्षकमा आयोजित सेमिनारमा  बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ताहरु, प्रविधि विशेषज्ञ तथा नियामकहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल टरुपान्तरणका अवसर तथा चुनौतीहरु बारे छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कर्यकारी  अधिकृत, सुशील ज्ञवाली, ले नेपाल सरकारले  ‘डिजिटल नेपाल’ फ्रेमवर्क नीतिलाई कार्यान्वयन गर्दै गएको उल्लेख गरे। उनले नेपालमा सूचना तथा सञ्चार प्रविधि (आइसीटी)  क्षेत्रमा वैदेशिक लगानी सहज बनाउन लगानी बोर्डले कुनै कसर बाँकी नराख्ने बताए।डिजिटल नव प्रवर्तन र अभ्यासमा नेपाल सरकारको तुलनामा   नेपालको बैंकिंग क्षेत्र निकै अगाडी रहेको बताए।  उनले यस बाट बैंक हरु प्रति जनतामा विश्वास  पारदर्शिता सिर्जना गरेको बताउंदै उनले पूर्वाधारको विकास गरी  जनस्तरमा  चेतना जगाउन आवश्यक रहेको बताए।
ज्ञवालीले  सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरे पनि  संसार जुन गतिमा अगाडी बढी रहेको छ, त्यो गति नापक्ड़ने हो भने थप पछि पर्ने स्थिति आउने बताए ।  उनले नेपाल मा सूचना प्रविधि (आइटी  पार्क) स्थापना गर्नका लागि प्रस्तावहरु  आइ रहेको जनाउँदै  नेपाल संग रहेको दक्ष जनशक्ति, स्वच्छ उर्जा र  भौगोलिक अवस्थितिका कारण पनि नेपाल सूचना प्रविधिको हब बन्न सक्ने अवस्था रहेको जनाए ।

उनले ग्लोबल आइटी कम्पनीहरुलाई नेपालमै ल्याएर रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउन  सहकार्य गर्न सबैलाई आग्रह गरे।

जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले नेपालका  बैंक तथा वित्तीय संस्थाहरुका  लागि  क्लाउड प्रविधि अपनाउनु एउटा विकल्प मात्रै  नभई आवश्यकता भै सकेको बताए।
“साइबर रेजिलियन्स एउटा संस्कृति हो, केवल कम्प्लायन्स चेकलिस्ट मात्र होइन। हाम्रा लागि यो समाधान मात्रै होइन, डिजिटल विकास  नै अब विकासको नयाँ आधारशिला बनेको छ,” उनले भने।

कार्यक्रममा क्लाउड माइग्रेशन, साइबर रेजिलियन्स, ग्राहक संलग्नता र नियामक दृष्टिकोणमा केन्द्रित सत्रहरु, प्यानल छलफल र नेटवर्किङ अवसरहरु समावेश थिए।

उद्घाटन मन्तव्यमा जेनेस सलुशनको इन्जिनियरिंग विभागका उपाध्यक्ष  विष्णु सुवेदीले कार्यक्रमका उद्देश्यहरुबारे  प्रष्ट्याउँदै सबै सहभागीहरुलाई स्वागत गरे। जेन एआइ युगमा ग्राहक संचार विषयमा प्रस्तुति दिंदै  जेनेस सलुशनका कैलाश बडुले नेपालका बैंकिंग तथा वित्तीय क्षेत्रमा गम्प  केस प्रयोगसहित वैयक्तिकरण  र अटोमेशनबारे प्रकाश पारे।

जेनेसका ग्लोबल प्रमुख प्रविधि अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवर र सम्पन्ना श्रेष्ठले आइएसओ २७००१  का उत्कृष्ट अभ्यास र नेपालको बैंक तथा वित्तीय संस्थाका लागि सिकाइबारे प्रस्तुति दिए।

‘ड्राइभिङ्ग सेक्योर डिजिटल एभल्युशन’ सत्रमा अञ्जनी फुयाँल, विष्णु सुवेदी, कैलाश बडु र  सम्पन्ना श्रेष्ठले डिजिटल आधुनिकीकरण, सुरक्षा र ग्राहक विश्वासबारे छलफल गरे।
त्यस्तै अञ्जनी फुयाँलले  डिजिटल आधुनिकीकरण, कम्प्लायन्स र दिगो वृद्धिका रणनीतिहरुबारे  प्रस्तुति गरे।

नियामकको निकायको तर्फबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले डिजिटल ट्रान्सफर्मेसनमा केन्द्रीय बैंकको नीति तथा अनुगमनबारे प्रस्ट्याए।

उक्त सेमिनारले नेपालको बैंकिंग तथा वित्त क्षेत्रका अगुवाहरुलाई  ज्ञान साटासाट गर्न, चुनौतीहरु सम्बोधन गर्न र सुरक्षित तथा नवीन मार्गहरु खोज्न एक प्लेटफर्म उपलब्ध गराएको जेनेश सलुशनले जनाएको छ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

३४ मिनेट अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक