शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्तारुढ दलको तयारीलाई रास्वपाले जनस्तरबाटै खबरदारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सत्तारुढ दलको तयारीलाई रास्वपाले जनस्तरबाटै खबरदारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । संसदका उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने सत्तारुढ दलको तयारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जनस्तरबाटै खबरदारी थालेको छ।

मंगलबार सत्ता गठबन्धनका काँग्रेस एमाले सांसदहरुले उपसभामुख हटाउन भन्दै संसदमा प्रस्ताव पेश गर्न संसदहरुको हस्ताक्षर सङ्कलन गरेको थियो ।
त्यस लगत्तै बसेको विपक्षी दलको बैठकले उपसभामुख प्रकरण संवैधानिक नियुक्तिमा स्वेच्छाचारी गर्न, एकात्मक र तानाशाहीपूर्ण सत्ता सञ्चालनको लागि उचालिएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो । तद्यपि सत्तारुढ दलकै सांसदहरुको विरोधका कारण उपसभामुखमाथि कारबाहीको प्रक्रिया अघि बढ्न सकेन ।

रास्वपाबाट उपसभामुख बेनेकी रानालाई गत वर्ष भदौमा पनि कांग्रेस एमालेको गठबन्धनले हटाउने तयारी गरेका थिए ।  मंगलबार पुनः एकाएक सत्ता गठबन्धन उपसभामुख राना विरुद्ध उत्रिएपछि रास्वपा कार्यकर्ता स्तरमै प्रतिवादमा उत्रिएको छ। मंगलबार साँझदेखि रास्वपाका कार्यकर्ताहरूले रवि लामिछानेको हत्कडी लगाएको स्केचमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने रे ? ‘कतिसम्म गरौँला ? ८४ मा हेरौँला ! ’ भन्दै पोष्टर सेयर गरेर सरकार र गठबन्धनलाई खबरदारी गरिरहेका छन् ।

सुरुमा रास्वपा केन्द्रिय सदस्य एवम् पार्टी सभापति रवि लामिछाने विरुद्धको हस्ताक्षर अभियानका संयोजक  दीपक बोहोराले सार्वजनिक गरेको उक्त पोष्टरमा रास्वपाका नेता कार्यकर्ताहरूले सरकारलाई खबरदारी निरन्तरता दिइरहेका छन् ।  उनीहरूले सभापति रवि लामिछानेको प्रतिसोधपूर्ण थुना र उपसभामुख प्रकरण प्रतिशोधको नमूना भएको भन्दै सरकार विरुद्ध आक्रोशित देखिएका छन् ।

सभापति रवि र उपसभामुख इन्दिरा प्रकरण जनतालाई एकै तस्विरबाट बुझाउन पार्टीको घोषित भन्दा पनि कार्यकर्तास्तरबाटै यस्तो प्रतिकारपूर्ण अभियान चलेको सो पार्टीका एक पदाधिकारीले सिधाकुरालाई बताए ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

५१ मिनेट अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक