शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीकः न्यौपाने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीकः न्यौपाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वर्तमान ओली सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा न्यौपानेले उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने विषय गैर संवैधानीक  हुने बताएका छन् ।

सत्तारुढ काँग्रेस–एमालेले उपसभामुख रानालाई हटाउने तयारी गरेपछि पत्रकारसम्मेलन गरेको सो मञ्चले सरकारको वैधानीकताको विषयलाई सम्झाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले गत २०८२ असार ३१ गते ओली सरकारलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको सन्दर्भमा सरकार कामचलाउ रहेको समेत अधिवक्ता न्यौपानेले जिकिर गरेका छन् ।

संविधानको धारा १०० को उपधार २ ले प्रधानमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थ फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधीसभामा विश्वासको मतको लागि प्रस्ताव राख्नु पर्ने व्यवस्था रहे पनि त्यसो नभएको न्यौपानेले बताए । “उपेन्द्र यादवले समर्थन फिर्ता लिएपछी ओली सरकारले ३० दिनभित्र विश्वासको मत लिएन, अनि उपसभामुखलाई कसरी हटाउन मिल्छ, हामी भन्न चाहन्छौं सरकार नेपालको संविधान २०७२बाट चलेको छ कि अन्त कतैबाट ?” न्यौपानेले थपे ।

न्यौपानेले जनताका पक्षमा काम गर्न छाडेर अन्यत्रै ध्यान दिएको बताउँदै न्योपानेले भने,“भ्रष्टाचार र कुशासनलाई बढावा दिन अहिलेको कामचलाउ सरकारले उपसभामुखलाई हटाउन मिल्दैन ।”
वर्तमान सरकारको वैधानीकता समाप्त भएको जिकिर गर्दै न्यौपानेले संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई अगाडी बढाउनु पर्ने कानुनी व्यवस्था रहेको जानकारी गराए ।

उनले उपसभामुखलाई महाअभियोग प्रश्ताव संसदमा पेस गर्न पनि यो सरकारसँग अधिकार नरहेको बताउँदै न्यौपानेले स्मरण गराए,“उपसभामुखलाई हटाउन अबको नयाँ सरकार गठन गरेर संविधानको धार ९१ को ६ को ‘ग’ बमोजिम उपसभामुखलाई संसदमा महाअभियोगको प्रस्ताव लान मिल्छ, वर्तमान ओली सरकारले मिल्दैन ।”

यो पनि पढ्नुहोस्

२ मिनेट अगाडि
थाल ठटाएर सरकारको विरोध

थाल ठटाएर सरकारको विरोध

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक