सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मध्यपुर थिमिको जि एम ब्युटी सैलुनमा एक महिने सौन्दर्य कला तालिम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मध्यपुर थिमिको जि एम ब्युटी सैलुनमा एक महिने सौन्दर्य कला तालिम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा जि एम ब्युटी सैलुनको सहकार्यमा हालै कौशलटारमा एक समारोहका बीच एक महिने सौन्दर्य कला सम्बन्धी तालिम तथा समापन कार्यक्रम सम्पन्न गरिएको छ ।

मध्य थिमी नगरपालिकाका विभिन्न सीपमुलक तालिम योजना मध्य हालै स्वरोजगार तथा उद्दमशीलताको लागि लघु उद्दम बिकास (MEDPA) कार्यक्रम अन्तर्गतको सीप बिकास तालिमको अन्तर्गतको पनि एक सीपमुलक यो सौन्दर्य कला तालिममा जि एम ब्युटी सलुन मार्फत विभिन्न उद्दम्शील महिलाहरुलाई तालिम सकिएको प्रमाण पत्र तथा प्रविधी हस्तान्तरण कार्यक्रम गरि सम्पन्म गरिएको छ ।

उधोग सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रन्जित ज्युको अध्यक्षता तथा मध्यपुर थिमी नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्ण हरी आचर्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ३का वडा सदस्य निर्माला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, सिनियर कस्माटोलोजिस्ट, ब्युटिसियन तथा जि एम ब्युटी सलुनकी सञ्चालिका मन्दिरा खडका लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मध्यपुर थिमि वडा नं. ३ का अध्यक्ष कृष्ण हरी आचार्य लगायत अतिथिले संयुक्त रुपमा तालिम प्राप्त गर्ने महिलाहरुलाई प्रमाणपत्र तथा सीपसंग सम्बन्धित प्रविधी हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिआचार्यले येस्तै विभिन्न सीपमुलक तालिम कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भए सबै स्वोरोजगार हुने, आत्मनिर्भर हुने, विदेश धाउनु नपर्ने जस्ता विभिन्न सम्स्याको दिर्घकालिन समाधान हुने र यस्ता कार्यहरुमा आफुले जति सक्दो बजेट सरकारसंग अपिल गर्ने लगायत आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । साथै आफ्नो वडा, पालिकामा अब येस्तो कार्यहरुलाई अझै प्राथमिकताको श्रेणीमा राख्ने र आगामी आर्थिक वर्षमा अझै तिब्र रुपमा येस्तो कार्यक्रमहरुलाई अगाडी बढाउदै लाने कुरामा पनि जोड दिनुभयो । कार्यक्रम सफल भएको खुशीयालीमा जि एम ब्युटी सैलुनको प्राङ्गणमा प्रमुख अतिथी लगायत सम्पुर्ण ले केक काट्दै खुशीयाली मनाउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

जलवायु न्याय सुनिश्चित गर्न ऐक्यबद्धताको आवश्यकता

पूर्वउपसभामुख इन्दिरा बेलायत प्रस्थान

१९ मिनेट अगाडि
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक