सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खुल्ला कविता वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
खुल्ला कविता वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल वायुसेवा निगमको ६७ औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा २०८२ असार १२ गते निगम केन्द्रीय कार्यालय, कान्तिपथ परिसरमा खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

६७ औं वार्षिकोत्सव साहित्यिक उप–समितिका संयोजक ई. पोषक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रुपमा निगमका कार्यकारी अध्यक्ष तथा वरिष्ठ साहित्यकार युबराज अधिकारीज्यूले गर्नु भएको थियो भने विषेश अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल र प्रा.डा. देवी नेपाल लगायत अतिथिको रुपमा अन्य आमन्त्रित स्रष्टाहरु, निगम ना. महाप्रबन्धकहरु, उच्च पदाधिकारीहरू, कर्मचारीहरू तथा पूर्व कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विषेश अतिथिहरु र आमन्त्रित स्रष्टाहरुले अप्रतियोगीको रुपमा आ–आफ्नो कविता वाचन गर्नुभएको थियो ।

प्रतिस्पर्धात्मकरूपमा सम्पन्न कविता वाचन प्रतियोगितामा कर्मचारीतर्फ २३ प्रतिस्पर्धी कवीहरु मध्ये प्रमिला लुईटेल प्रथम, विनय पौडेल द्धितिय, भाष्कर खनाल तृतीय भई नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो भने नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ, साथै, उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने अन्य प्रतियोगीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।

यसैगरि सप्ताहव्यापी ६७ औं वार्षिकोत्सवको अवसरमा असार ९ देखि ११ गते टेबलटेनीस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो । सो प्रतियोगितामा Men’s Exec-utive Single तर्फ प्रीतम प्रसाद प्रधान प्रथम,  युवराज अधिकारी द्धितिय र दिवाकर बञ्जारा तृतीय हुनुभएको थियो भने Men’s Singles  तर्फ नवराज कोईराला, प्रज्वल भट्टराई र इन्द्र थापा क्रमशः प्रथम, द्धितिय र तृतीय तथा  Women’s Single  तर्फ मेनुका चाम्लीङ्ग, रंजना पोख्रेल, कबिता शाह क्रमशः प्रथम, द्धितिय र तृतीय हुनुभएको थियो ।

नेपाल वायुसेवा निगम परिवार विभिन्न प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडि, स्रष्टा, साहित्यप्रेमी तथा आयोजक समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विजेता प्रतिभाहरूप्रति बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

 

 

 

यो पनि पढ्नुहोस्

जलवायु न्याय सुनिश्चित गर्न ऐक्यबद्धताको आवश्यकता

पूर्वउपसभामुख इन्दिरा बेलायत प्रस्थान

१८ मिनेट अगाडि
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक