बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद्को कामकारबाही गम्भीर आपत्ति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
संघीयता धान्ने कुरा गलत भएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले संसद्को कामकारबाही गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सभामुख महोदय, आजको विषय गम्भीर छ । अब अलि चर्को कुरा गरौं भने सत्तामा बस्ने साथीहरूलाई घोचपेच गरे जस्तो हुने । कुरा जस्तो कुरा गरौं भने चित्त फाट्ने । नाच जस्तो नाच गरौं भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले, त्यस्तै स्थिति छ,’ सांसद केसीले व्यंग्य गरे ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ भनेर प्रष्ट हुन आवश्यक रहेको बताए । युवाहरूलाई के पढाइएको छ, के सिकाइएको छ त्यो ख्याल गर्न आवश्यक रहेको बताए ।

अहिलेको शिक्षाले विदेश जाने जनशक्ति उत्पादन भइराखेको उनले बताए । आफूहरूले पढ्दा राम्रो नपढे शिक्षक समेत बन्न नसक्ने भन्ने गरिएको तर, अहिले जुन देशमा जाने हो त्यो देशबारे सिकाउने कार्य शैक्षिक क्षेत्रबाट भइराखेको उनले बताए ।

युवाले नेपाली नजान्ने र अंग्रेजी ज्यादा जान्ने प्रवृत्ति यसको उदाहरण भएको उनले जनाए । निजी स्कुलमा नेपाली बोल्न नपाइने अवस्था रहेको स्मरण गर्दै उनले शिक्षा प्रणालीले नेपालको भूमि अनुसारको जनशक्ति उत्पादन नभइराखेको जनाए । यसको दोष राज्य सञ्चालन गर्नेहरू रहेको जनाए ।

पुर्खाको चरित्र के थियो त्यो बिर्सेर कार्य गर्दा शिक्षा प्रणाली ध्वस्त भएको बताए । शिक्षा प्रणालीले युवालाई विदेशमा बेच्ने काम गरिरहेको उनको टिप्पणी छ ।

लोकतन्त्र, गणतन्त्रमाथि जताबाट पनि आक्रमण हुन थालेको भन्दै उनले व्यवस्थाप्रति विश्वास जगाउन बजेट वितरण समेत समान हुन सक्नुपर्ने बताए । अन्यथा, मुलुक थप समस्यामा पर्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक