बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाको आक्रमणपछि इरानको प्रतिक्रिया आयो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
इजरायलले गरेको आक्रमणका कारण आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आफ्नो देशका तीन परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानी अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ती परमाणु केन्द्रमा सफल आक्रमण गरिएको जनाएका थिए ।

इरानी मिडियाका अनुसार, त्यहाँका अधिकारीहरूले इस्फहान, नटान्ज र फोर्डो आणविक केन्द्रमाथि आक्रमण गरिएको पुष्टि गरेका हुन् ।

इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविकस्थलनजिकै आक्रमण देखिएको बताएका बीबीसीले जनाएको छ ।

इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा यी तीन आणविकस्थललाई केही समयअघि खाली गरिएको बताए । ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु नपरेको उनले उल्लेख गरे । किनभने, त्यहाँका सामग्री पहिल्यै बाहिर निकालिएको उनले जनाए ।

“केही घण्टाअघि कुमको हवाई रक्षा प्रणाली सक्रिय भएपछि फोर्डो आणविकस्थलको एक हिस्सामाथि शत्रु वायुसेनाले आक्रमण गरेको छ,” कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रका प्रवक्ताले भने ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

३ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक