मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान :स्थानीय सरकार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान :स्थानीय सरकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रमअन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत नीति कार्यक्रममा समाजका ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका नागरिकहरूलाई सम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य लिएको छ ।

५० वर्ष उमेर नाघेका तर एकल महिला तथा पुरुषहरूलाई लक्षित गरी ‘जीवननिर्वाह सारथी भत्ता’ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जनाए ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष पाण्डेको अनुसार, ‘सारथी कार्यक्रमले स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई सुदृढ पार्नेछ र एकल नागरिकहरूको जीवनमा सम्मान र आत्मबल थप गर्ने जनाए ।

गाउँपालिकाले यस कार्यक्रमलाई क्रमिक रूपमा विस्तार गर्दै आवश्यकता अनुसार सेवा समायोजन गर्ने योजना पनि बनाएको छ ।

यो पनि पढ्नुहोस्

लमजुङतर्फ फर्किन थाले

लमजुङतर्फ फर्किन थाले

२५ मिनेट अगाडि
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको रिट दरपीठ

पूर्वप्रधान न्यायाधीशलाई पक्राउ गरिएकाे घटनामा बाेल्याे अदालत

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

धापाखेलमा साढे दुई तले घर ढल्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक