बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायलमा कार्यरत नेपाली भन्छन्– ‘बंकर नै अहिलेको लागि सबैभन्दा सुरक्षित ठाउँ हो’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
इजरायलमा कार्यरत नेपाली भन्छन्– ‘बंकर नै अहिलेको लागि सबैभन्दा सुरक्षित ठाउँ हो’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालीको आकर्षक गन्तव्य मानिएको इजरायल र इरानबीच युद्ध चर्किँदै गएपछि नेपाली श्रमिकको सुरक्षालाई लिएर देशमा चासो बढेको छ भने त्यहाँ रहेका उनीहरु आफैं सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।

आइतबार पनि इजरायलमा विस्फोटका आवाज सुनिएका छन् । इरानले हाइफा र तेलअभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलको कृषि र कियरगिभर क्षेत्रमा ५ हजार ५ सय नेपाली श्रमिक कार्यरत छन् । दुई देशबीच बढ्दो तनावबाट नेपाली श्रमिक कसरी सुरक्षित भएर काम गरिरहेको छन् त ? इजरायलमा कार्यरत काभ्रेका शिवराज खड्काले कान्तिपुरकर्मी होम कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश :

इजरायलमा साइरन बज्ने विषय सामान्य हुन्थ्यो । हिजबुल्लाह र हमाससँग भएको युद्धले हामीलाई त्रसित बनाएको थिएन । इरानसँगको युद्धले अलि हामीलाई डर पैदा गरेको छ । पहिला पहिला इजरायलको निश्चित ठाउँमा मात्रै सुरक्षा खतरा छ भनेर ‘अलर्ट म्यासेज’ आउँथ्यो । अहिले इजरायलभरि नै खतरा छ भनेर अलर्ट म्यासेज आउँछ ।

अहिले इजरायलको आइरन डोमले शतप्रतिशत इरानको मिसाइललाई आकाशमा नै निस्तेज पार्न सकिरहेको छैन । यो जमिनमा खसेर क्षति पुर्‍याइरहेको छ । यसले गर्दा पनि हामीलाई डर पैदा भएको भइरहेको छ । पहिला जसरी आइरन डोमले सुरक्षा प्रदान गर्छ भनेर सुरक्षित हुने अवस्था छैन ।

हामी सुरक्षाको लागि बंकरमा जान्छौँ । बंकर नै अहिलेको लागि सबैभन्दा सुरक्षित स्थल हो । यो युद्ध कसरी अगाडि बढ्छ ? कति लामो जान्छ भन्नेमा अन्योल, डर र त्रासमै छौँ ।

हामी तुरुन्तै नेपाल जाऔं भन्ने अवस्था छैन । यहाँ भएका सबै नेपाली परिस्थिति कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौँ ।कान्तिपुरबाट

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक