बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रम्पलाई महाभियोग लगाउन एलन मस्कको प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ट्रम्पलाई महाभियोग लगाउन एलन मस्कको प्रस्ताव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । जवाफमा मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएपछि उनीहरुको विवाद पनि छताछुल्ल भएर सार्वजनिक भएको छ । मिडिया प्लाटफर्ममा उनीहरुले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् ।

मस्कले पटकपटक ट्रम्पको कर सम्बन्धी नीतिको आलोचना गरेका थिए । त्यसबाट निराश भएका ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरे । त्यसपछि मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने अभिव्यक्ति दिए र ट्रम्पले विश्वासघात गरेको आरोप लगाए । यति मात्र होइन, मस्कले त अब नयाँ पार्टी खोल्ने समय आएको समेत बताएका छन् । यसका लागि उनले जनमत जुटाउन सुरु गरिसकेको जनाएका छन् ।

ट्रम्पले मस्कका सबै कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । मस्क एपेस एक्स, टेस्ला, एक्स (साविकको ट्वीटर) लगायतका कम्पनीका मालिक हुन् ।

ट्रम्पले सरकारी सम्बन्ध तोड्ने बताएपछि मस्कले स्पेस एक्स नामको कम्पनीले ड्रागन अन्तरीक्ष यानलाई बन्द गर्ने घोषणा समेत गरेका छन् । ट्रम्पले ह्वाइटहाउसस्थित ओभल अफिसमा भनेका छन्, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो । अब उनीसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने मलाई थाहा छैन । म एलन मस्कबाट निकै निराश भएको छ । मैले उनलाई धेरै सहयोग पनि गरेको थिएँ ।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

१ दिन अगाडि
आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक