बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको प्रतिमा भव्य रुपमा स्वागत (भिडियाेसहित)

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको प्रतिमा भव्य रुपमा स्वागत (भिडियाेसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कीर्तिपुरमा विरंगना कीर्तिलक्ष्मीको पुनकदसहितको प्रतिमा भव्य रुपमा स्वागत गरि जेष्ठ १७ गते शनिबार ल्याएको छ ।

कीर्तिपुरबासीको बहुप्रतिक्षित प्रतिमा काठमाडौंको सितापाइलाबाट बाजागाजासहित इतिहासबिद् एवम् संस्कृतिविद् प्रयागमान प्रधान, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका संयोजक नजरराम महर्जन, बाग्मति प्रदेशका पुर्व सहकारी मन्त्री एवम् सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगाेल, कीर्तिपुर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जन, वडा नं. १० का वडा अध्यक्ष नरेश महर्जन, कीर्तिलक्ष्मी प्रतिमा व्यवस्थापन समितिका अध्यक्ष शुद्धरत्न महर्जन, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन (नेवाः) लगायत संस्कृति तथा सम्पदा प्रेमीहरुले भव्य रुपमा स्वागत गरेर कीर्तिपुरको रिंगरोड परिक्रमा गराए पश्चात विंरगना कीर्तिलक्ष्मीको प्रतिमा बाघभैरव मन्दिर केही समयका लागि प्रर्दशनी समेत गरिएको थियो ।

करिब १ बर्ष लगाएर काठमाडौं सिता पाइला निवासी कलाकार महेश तुलाधरले अथक प्रयास पश्चात  बनाएकाे  थियाे । भने बिरंगना कीर्तिलक्ष्मीको प्रतिमालाई कीर्तिपुर क्षेत्र नं. १० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद तथा पूर्व पर्यटन तथा संस्कृति मन्त्री मा. पुकार महर्जनले विनियोजित करिब १६ लाख बजेटबाट ६ फिट ढलोट  प्रतिको स्केच चित्रकार योगेश महर्जन बनाएको थियो ।

भिडियाे तल क्लिक गरेर हेर्न सकिन्छ :

यो पनि पढ्नुहोस्

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सम्पन्न

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सम्पन्न

२८ मिनेट अगाडि
सिभिल मलमा युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर  लगाए आगो

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक