बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा सङ्क्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा लफडा भएको छ ।

नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा भएको हो ।

कार्यक्रममा बोल्दै डा.भट्टराईले विवादास्पद अभिव्यक्ति दिएपछि द्वन्द्वपीडितहरुले आपत्ति जनाएका थिए । भट्टराईले माओवादी युद्धमा भएको हताहतिलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले अन्य देशमा ठुला क्रान्ति हुँदा द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित भए ।

उनको  अभिव्यक्तिपछि आफूलाई द्वन्द्वपीडित बताउने सहभागीले प्रश्न गर्दै भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नु भयो के नेपालमा अझै मान्छे मर्नु पर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?’

त्यसपछि डा.भट्टराई कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

२० मिनेट अगाडि
कृषि, लगानी र रोजगारीमा आशा, कार्यान्वयनमा शंका : मधेश बजेटबारे मिश्रको विश्लेषण

कृषि, लगानी र रोजगारीमा आशा, कार्यान्वयनमा शंका : मधेश बजेटबारे मिश्रको विश्लेषण

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक