बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैजनाथ ८ मा सार्बजनिक सुनुवाई सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बैजनाथ ८ मा सार्बजनिक सुनुवाई सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज बैझनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ८ को आयोजना र बास नेपालको सहजीकरणमा सोमवार वडा नम्बर ८ को वडा कार्यालयमा ६ बुद्धे साझा सार्बजनिक प्रतिबद्धताका साथ सम्पन्न भएको हो ।
बैझनाथ गाँउपालिका वडा नम्बर ८ को कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट कृषकले प्राप्त गर्ने अनुदान वापतमो मकैको बिऊ गुणस्तिरिय नभएको गुनासो आएपछि त्यसको लागि पालिकाको कृषि शाखा सँग बुझि समस्या समाधानको लागि पहल गर्ने, मेल मिलाप समितिको बैठक बस्ने  कार्यकक्ष नभएकाले वडाले तत्काल त्यस्को ब्यवस्था गर्ने, खुल्ला छलफलमा अधिकाँस टोलमा खानेपानी अभाव भएको गुनासो आएकाले त्यस्को समाधानका लागि वडा कार्यालयले पालिका सँग समन्वय गरी समस्या समाधान गर्ने प्रतिबद्धता गरिएको छ ।
त्यस्तै नाउ टोल र दुधान टोलमा बाटो र नालीको समस्या भएकोमा ति टोलबाट स्थानियहरुको सहमती सहित वडामा निदेदन दिन आएमा त्यसको लागि पहल गर्ने, स्वास्थ्य चौकीको गेटमा डिजिटल साईनबोर्ड नहुँदा रातीमा स्वास्थ्य संस्थामा आउने बिरामीहरुलाई असहज हुने गुनासो पश्चात डिजिटल बोर्ड सञ्चालनका लागि  वडाले तत्काल पहल गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत बिभिन्न तालिमको माग आएकाले वडाबाट त्यस्तो कार्यक्रम नभएको र सबै कार्यक्रम पालिकाले नै सञ्चालन भएकाले पालिका सँग समन्वय गरी काम गर्ने, प्रतिबद्धताहरु गरिएको छ ।
एक सय बढिको सहभागीता रहेको सार्बजनिक सुनुवाईमा सरोकारवाला ब्यीक्तहरुको रुपमा बैझनाथ गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भगन थारु, कार्यपालिका सदस्य कृष्ण कुमारी सुनार, वडा सदस्यहरु सुक बहादुर रावत, धिरेन्द्र सिंह ठकुरी, बिमला सिंह थारु, वडा सचिब डम्बर बहादुर खत्री, स्वास्थ्य चौकी ईन्चार्ज बिरेन्द्र शाही रहेका थिए ।
२ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा पालिका बाट पाउने कृषि अनुदानमा गुणस्तिरियाता नभएको, वडाका बिभिन्न टोलमा बाटोघाटो र नालीको ब्यवस्था नहुदा बर्षामा डुवान हुने, बिभिन्न समुदायमा पिउने पानीको अभाव भएको, स्याथ्यचौकीको गेटमा डिजिटल बोर्ड नहुँदा रातीमा सेवा लिन आउने बिरामीहरुमा असहजता भएको, लक्षित बर्ग उत्थान कार्यक्रमहरु केही पनि वडाबाट सञ्चालन नभएको गुनासाहरु सहभागीहरुले राखेको थिए भने वडा अध्यक्ष भगन थारुले गुनासाको सुनुवाई गरेका थिए ।
बास नेपालका कार्यक्रम संयोजक शोभा थापाले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने वडा सचिव डम्बर बहादुर खत्रीले आर्थिक बर्ष २०८१ ०८२ को प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सार्बजनिक सुनुवाईको सहजीकरण गरेको थिए ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक