बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं (टोखा) – गिनिज बुकधारी सजन डंगोलले विश्व सर्वोच्च शिखर सगर माथा सफल आराेहण  गरेर फेरि अर्को कीर्तिमान राख्न सफल भएको छ ।

टोखा वडा नं.  ३ निवासी सजन डंगालले वि.सं. २०८२ साल वैशाख ३१ गते विहान ७ बजेर ५० मिनेट सर्वोच्च शिखर चढेर फेरि नयाँ कीर्तिमान इतिहासमा दर्ज गर्न सफल भएको हो ।

सजनको सफल आहरोहण टोलीमा अमेरिकाका माईकल रुडोल्फ गटविन द्वितीय, सौरभ भसीन, र नेपालका पेम्बा शेर्पाले गरि पाँच जनाले सगरमाथा आरोहण गरेका थिए ।

‘एक्सपेडिसन्स हाई माउन्टेन ट्रेक्स’मार्फत गरिएको यस आरोहणमा पेम्बा ओङ्चु शेर्पा, याल्जे शेर्पा, निग्मा ग्याल्जे शेर्पा, लोप्साङ शेर्पा, छेबी भोटे, र मिङ्मा छिरी शेर्पाजस्ता अनुभवी सहयोगीहरूले उनलाइ साथ दिएकाे थियो।
उनलाई जेष्ठ ३ शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भव्य रूपमा स्वागत गरि टोखाका विभिन्न बाजा, खलः पुचले टोखा नगर परिक्रमा गराउनुका साथै टोखा नगरपालिकाले नगर परिक्रमा नागरिक अभिनन्दन समेत गरिएको थियो ।

उनले वि.स. २०८१ साल चैत्र २६ गते विहिबारदेखि सगरमाथा आराेहणमा लागेका सजनले  लोपुचे हिमाल तथा सगरमाथाकाे सफल आराेहण सहित  ३६ दिन लगाएर सफल आराेहण गरेको जानकारी गराए ।

एक बर्षकाे अन्तरालमा अर्थात वि.सं. २०८० फागुन ४ गते बेलायतकाे बर्मिङ्घम, युनाइटेड किंगडममा दुई खुट्टाले सबै भन्दा धेरै पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपाली उचाे बनाएका थिए ।

 

सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेकाे तस्बिर

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक