आइत, कार्तिक १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभियानकर्मी राजीव श्रेष्ठ काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
अभियानकर्मी राजीव श्रेष्ठ काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्थानीय तहकाे निर्वाचन नजिकिँदै गरेको अवस्थामा अभियानकर्मी राजीव श्रेष्ठले काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक संजालमा स्टाटस अपडेट गर्दै आफुले काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काठमाण्डौं महानगरपालिका वडा नं २५, ध्वाखाःबहालका श्रेष्ठले काठमाडौं महानगर प्रमुख पदमा उम्मेदवारी घोषण गर्दै आफुलाई जाँच गर्न महागरपालिकासँग सम्वन्धित प्रश्न राख्न समेत सम्पूर्णमा आग्रह गरेका छन् ।

सामाजिक संजालमा श्रेष्ठले लेखेका छन्, ‘धेरै वर्षदेखि समाज सेवामा समर्पित भईआएको छु । मेरो यो सोच अनुसार काठमाडौं महानगरपालिकाको नगरप्रमुख पदमा उपयुुक्त उम्मेदवार हो होईन भन्ने सवालमा मलाई जाँच गर्ने हिसाबले यस महानगरपालिकासँग सम्बन्धित हाल भईरहेको कुनै पनि नितिगत तथा प्रशासनिक समस्यामा जोडिएर मलाई प्रश्न गरिदिनुहोस् ।’

राजीब श्रेष्ठ रोजगारीको हिसाबले बैंकिङ क्षेत्रमा आवद्ध श्रेष्ठ लामो समय अघिबाटै काठमाडौं उपत्यका भित्रका मूर्त अमूर्त सम्पदा संरक्षण लगायत विभिन्न अभियानमा संलग्न रहँदै आएका छन् ।

हिति अभियानमा उनी सक्रिय छन् । स्वच्छ जागरुक युवा समाजका सचिव समेत रहेका अभियानकर्मी श्रेष्ठ लकडाउनका समयमा अव्यवस्थित फुटपाथ पसल हटाउने अभियानमा सक्रियपूर्वक लागेका थिए ।

नेपाल ब्लड डोनर्स अर्गनाइजेसन, ब्लड डोनर्स सोसाइटी नेपाल, त्रि.वि. ब्लड ट्रान्सफ्यूजन एन्ड रिसर्च सेन्टरमा पनि आवद्ध उनले आवश्यक परेका व्यक्तिहरुलाई रगत उपलब्ध गराउन सक्रियता साथ लागिरहेका छन् ।

निरन्तर रक्तदान कार्यक्रमहरु गर्नुका साथै रक्तदानका लागि अभिप्रेरणा जगाउने कार्यक्रमहरु पनि उनले गर्दै आएका छन् । रक्तदान क्षेत्रमा सचेतना जगाउन सामाजिक संजालमा आफ्नो नाम नै आफ्नो ब्लड ग्रुपबाट राजीब श्रेष्ठ ए पोजिटिभ राखेका छन् ।

सामाजिक अभियानको सक्रियताको कदर स्वरुप श्रेष्ठलाई इन्टरनेशनल वर्ल्ड रेकर्ड्सले इन्टरनेशनल आइकन अवार्ड २०२५ बाट पुरस्कृत गरिसकेको छ । सामाजिक क्षेत्रमा दिएको योगदानकै लागि भनेर श्रेष्ठलाई २०२४ मा वर्ल्ड बुक अफ स्टार रेकर्ड्सले साउथ एशियन रिजिनल कन्ट्रिज ब्रिलियन्स अवार्डबाट पनि सम्मान गरेको छ ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

१ घण्टा अगाडि
मौसममा क्रमिक रूपमा सुधार आउन थाले

मौसममा क्रमिक रूपमा सुधार आउन थाले

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

जर्मनीको फ्याङ्कफर्ट शहरमा लुटपाट

रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्याे

यस्ताे छ माैसम आज

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक