शनि, कार्तिक १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पीसीसी बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
पीसीसी बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल भएको छ।

बैठकमा सहभागी प्रहरीका एक जना उच्च अधिकृतका अनुसार पीसीसीमा दुई वटा विषमा मुख्य रुपमा छलफल भएको छ। इनम सापकोटाबारे भइरहेको अनुसन्धानको सूचना चुहावट र आईजीपी विरुद्ध भइरहेको प्रचारबारे छलफल भएको बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतले जनाए ।

पछिल्लो समय आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै सार्वजनिक भएको विवरण बारे प्रहरीका उच्च अधिकृतहरूले ‘अनर्गल प्रचार’ भनेका छन् । सङ्गठन प्रमुखविरुद्ध भएको ‘अनर्गल प्रचार’ लाई सामूहिक रूपमा चिर्ने निर्णय गरिएको बैठकमा सहभागी ती अधिकृतले जनाए ।

आईजीपीले बोलाएको आकस्मिक पीसीसी बैठक सकियो आईजीपीले बोलाएको आकस्मिक पीसीसी बैठक सकियो बैठकमा सातै प्रदेशका डीआईजीहरु, ८ जना एआईजीहरु र आईजीपी कार्कीले आफ्नो धारणा राखेका थिए । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका ईनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। इनमबारे भइरहेको अनुसन्धानका विषयको सूचना चुहिएकोबारे बैठकमा छलफल भएको हो ।

अनुसन्धानमा रहेको विषय र सूचना बाहिर चुहावट गर्नेहरूमाथि अनुसन्धान गर्नेबारे बैठकमा छलफल भएको प्रहरी अधिकृतहरू जनाउँछन् ।

बैठकमा सहभागी एक जना अधिकृत भन्छन्, ‘सूचना चुहिएको बारेमा कडा अनुसन्धान र कारबाही गर्नेबारे छलफल भएको छ ।

आफू विरुद्ध भइरहेको प्रचारबारे धारणा राख्दै आईजीपी कार्कीले अनर्गल प्रचार गरिएको र बाहिर आएका विवरणमा सत्यता नभएको दाबी गरेका छन् । बैठकमा उनले भने, ‘अहिले आएका विषय सत्य होइनन्, भ्रममा नपर्नु ।’

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि
पत्रकारहरू पक्राउ जंगे शैलीको संज्ञा 

पत्रकारहरू पक्राउ जंगे शैलीको संज्ञा 

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउवा पक्षकाे १५औं महाधिवेशन खुलामञ्चमा हुने

नर्सिङमा कर्मचारी माग

एनप्याब्सन निलम्बन

जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन

माकुनेलाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक