बिहि, कार्तिक ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बडादसैँको टीकाको दोस्रो दिन मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

धारणा न्यूज by धारणा न्यूज
५० मिनेट अगाडि
0
विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यका घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन्।

मान्यजन टाढा रहेका तथा विजयादशमीका दिन भेटघाट गर्न नसकेका व्यक्तिहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने परम्परा छ। यस अवधिमा परिवार तथा आफन्तबीच भेटघाट गर्ने, आपसी सद्भाव साटासाट गर्ने र आशीर्वाद लिने क्रम चलिरहन्छ।

नेपालका केही स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश क्षेत्रमा भने दसैँको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म कायम रहने गरेको छ। नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यो पनि पढ्नुहोस्

देशमा विद्यमान आसुरी प्रवृत्ति हटाउन सबै एकजुट हुनुपर्नेमा जाेड

परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी

२ घण्टा अगाडि
एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन

एथेन्समा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त

बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति

राष्ट्रपतिले विजया दशमीमा शुभसाइतमा टीका जमरा ग्रहण गर्ने

कायरोमा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

ब्रह्मायणी जात्रामा दर्शनार्थीको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक