शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजाले दिए सुझाव

धारणा न्यूज by धारणा न्यूज
४८ मिनेट अगाडि
Reading Time: 1 min read
0
पूर्वराजाले दिए सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रणाली, प्रजातान्त्रिक आधार र अर्थतन्त्रलाई उकास्नेगरी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

विजय दशमीको अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नवपुस्ताले नेतृत्व गरेको सरकारले देशवासीको मुहार हँसिलो पार्ने विश्वाससमेत गरेका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्न जरुरी रहेको पनि औल्याएका छन् । उनले बालेन सत्तालाई जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ता भनेका छन् ।

‘यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा किन देखिन्छ ? हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ,’ शाहले प्रश्न उठाउँदै भनेका छन्, ‘यी सबैलाई सच्याएर, मिलाएर, प्रजातान्त्रिक विधि प्रक्रियालाई सुदृढ पार्दै विद्यमान विश्व परिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ । जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हाँसलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ ।’

नेपाल केवल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र चिनारी भएको स्पष्ट पार्दै संकटका वेला एक-अर्कामा भाइचारा कायम राख्नु नै साँचो देशभक्ति भएको सन्देशमा भनिएको छ। सन्देशमा भनिएको छ, ‘विभाजित होइन, एकतावद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सवल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्।’ उनले दशैँको अवसरमा नवदुर्गा भवानीले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सत्बुद्धि प्रदान गरुन् भन्दै सबैलाई शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा भदौ महिनामा भोटेकोशी र असोजको अविरल वर्षाका कारण बुढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको प्रति दुःख व्यक्त गरिएको छ । प्राकृतिक प्रकोपबाट क्षति पुगेका भौतिक संरचनाहरूको द्रुत पुनर्निर्माण र पीडित नागरिकहरूको शीघ्र अतिशीघ्र पुनर्स्थापनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा पूर्वराजा शाहले जोड दिएका छन् । साथै, यस्ता कार्यमा वाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगिने गरी कूटनीतिक चातुर्यता अपनाउनुपर्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस्

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

१३ मिनेट अगाडि
कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक