मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !

धारणा न्यूज by धारणा न्यूज
५१ मिनेट अगाडि
0
थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थाइल्याण्डको राजदूत र काउन्सिलरहरू मिलेर करोडौँ पैसा झ्वाम पारेपछि यतिबेला थाई एम्बेसीको कालो कर्तुत सबैको सामु सार्वजनिक भएको छ। नेपाली जनतालाई विभिन्न बहाना बनाएर ठगिरहेका र प्रत्येक दिन नयाँ(नयाँ नियम ल्याएर गलत नियतले लाखौँ नेपालीलाई ठगिरहेको तथ्य बाहिरिएको छ।

विभिन्न कामका लागि थाइल्याण्ड जाने नागरिकहरूलाई हवाई टिकट काट्न लगाउने, होटलको ओरिजिनल बुकिङ माग्ने अनि अनेक बहाना बनाएर भिसा अस्वीकार गर्ने थाई दूतावासको कालो कर्तुतले गर्दा हजारौँ नेपाली पर्यटकलाई ठुलो आर्थिक क्षति पुर्‍याइएको छ।

थाइल्याण्ड भ्रमणका लागि भिसा आवेदन दिने नेपाली नागरिकले हवाई टिकट र होटल बुकिङमा ठूलो रकम खर्च गर्नुपर्ने, तर अन्तिममा भिसा अस्वीकृत भएपछि उक्त रकम गुमाउनुपर्ने अवस्था छ। यसले सर्वसाधारण पर्यटकलाई आर्थिक मारमा पारेको र थाई एम्बेसीले लुट धन्दा मच्चाएपछि यतिबेला एम्बेसीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

उक्त लुट धन्दामा होटल र एयरलाइन्ससँगको मिलेमतोमा नेपाली पर्यटकलाई आर्थिक रूपमा लुट्ने काम भइरहेको तथ्य बाहिरिएको छ।

भिसाका लागि १५(२० दिनअघि नै आवेदन दिएका व्यक्तिको आवेदनसमेत दुई दिनअघि लागू गरिएको नियमका आधारमा अस्वीकृत गरिएको छ। जसले गर्दा उनीहरूको लाखौँ रकम फसेको छ। साथै, पासपोर्टको फोटो स्पष्ट नभएको, नागरिकताको फोटोकपी स्पष्ट नआएको बहाना बनाउँदै भिसा अस्वीकार गरिँदा समेत पर्यटकले टिकट र होटलमा खर्च गरेको लाखौँ रकम गुमाउनुपर्ने अवस्था रहेको छ।

भिसा आवेदनको प्रक्रिया पूरा गर्न ठूलो रकम खर्च गरेपछि विभिन्न कारण देखाएर आवेदन अस्वीकार गरिने हो भने त्यसको आर्थिक जिम्मेवारी कसले लिनेरु आवेदन दिइसकेपछि नियम परिवर्तन हुँदा पुराना आवेदकलाई किन त्यसको मारमा पार्नेरु यस्ता प्रश्नको जवाफ दूतावासले दिनुपर्ने होइन ररु

यसबारे दूतावाससँग कुराकानी गर्न खोज्दा विभिन्न बहाना बनाएर स्पष्ट जवाफ नै दिई आफ्नो लुटतन्त्रलाई धाकछोप गर्न खोजेका छन्। फोन गर्दा फोन नउठाउने, फोन उठेपनि विभिन्न बहाना गर्दै पन्छिन खोज्ने१

दूतावासको कार्यशैलीका कारण नेपाली नागरिकको ठूलो रकम डुबिरहेको र यसमा होटल तथा एयरलाइन्सको भूमिकासमेत शंकास्पद छ।

नेपाली पर्यटकको पैसा जोखिममा पार्ने गरी भिसा प्रक्रिया सञ्चालन भइरहेको हो भने त्यसलाई सामान्य प्रशासनिक विषय मानेर बेवास्ता गर्न मिल्दैन। सम्बन्धित दूतावासले भिसा अस्वीकृतिका स्पष्ट आधार, नियम परिवर्तनको प्रक्रिया र पर्यटकको आर्थिक क्षतिबारे सार्वजनिक रूपमा जवाफ दिन आवश्यक छ।

यो पनि पढ्नुहोस्

एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

२५ मिनेट अगाडि
अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

५६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गृहमन्त्री भारत प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक