मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

धारणा न्यूज by धारणा न्यूज
५६ मिनेट अगाडि
Reading Time: 1 min read
0
अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली चलचित्र ‘गौथली’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। चलचित्रका निर्देशक डा. कपिल रिजाल फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा Best Director (Man) विधामा विजेता घोषित भएका छन्।

RED Movie Awards को आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार ‘गौथली’का लागि डा. रिजालले उक्त अवार्ड जितेका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।

यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस अवसरमा ‘गौथली’लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ।

आफ्ना मामाको यो सफलताप्रति खुसी व्यक्त गर्दै परिवारका सदस्य तथा शुभचिन्तकहरूले डा. रिजाललाई हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्।

‘गौथली’को सफलता केवल एउटा अवार्डमा सीमित छैन, यो नेपाली चलचित्रप्रतिको माया, विश्वास र सिर्जनात्मक मेहनतको सम्मान पनि हो।

यो पनि पढ्नुहोस्

एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ बार्षिक साधारणसभा सम्पन्न

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

२५ मिनेट अगाडि
थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !

थाई दूतावासको लुटतन्त्र :  टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गृहमन्त्री भारत प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक