मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम आइतबारदेखि सुरु भएको छ । खाद्यका लागि कृषि अभियानको संयोजनमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम सुरु गरेको छ ।

‘आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ’ भन्ने नारासाथ आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपत्का कारण कृषि, खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा परेको प्रभावलाई मुख्य विषय बनाएको छ ।

४६ औँ विश्व खाद्य दिवसकै अवसरमा आइतबार ‘आर्टिभिज्म’ अर्थात् कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ । पत्रकार सम्मेलनसमेत आयोजना गरी खाद्य सम्प्रभुता, जलवायु न्याय र जलवायु परिवर्तनले कृषिक्षेत्रमा पारेको प्रभावका विषयमा ध्यानाकर्षण गराइएको अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत सोमबार काठमाडौँको वसन्तपुरस्थित शिवपार्वती डबलीमा दिउँसो ४ बजे सडक नाटक प्रस्तुत गरिने छ । नाटकमार्फत कृषि, खाद्य अधिकार, जलवायु परिवर्तन र किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । त्यसै गरी असोज २७ गते मङ्गलबार दिउँसो १ देखि ५ बजेसम्म हरिहरभवनस्थित कृषि विभागमा ‘खाना र खेतीपातीका यक्ष प्रश्न’ शीर्षकमा बहस, नाटक, रचनात्मक प्रस्तुति तथा पोस्टर र कला प्रदर्शनी आयोजना गरिने बताइएको छ ।

 

यो पनि पढ्नुहोस्

सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरूसँग सहकार्यको प्रस्ताव

प्रतिपक्षी दललाई बे-वास्ता गरिरहेको आरोप

१ घण्टा अगाडि
कांग्रेशमा सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेशमा सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

आजदेखि विकास साझेदारीमा छलफल हुने

सांसद खगेन्द्र सुनारमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक