सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्कृष्ट बालबालिका तथा प्रतिभाहरू पुरस्कृत

धारणा न्यूज by धारणा न्यूज
५६ मिनेट अगाडि
Reading Time: 1 min read
0
उत्कृष्ट बालबालिका तथा प्रतिभाहरू पुरस्कृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर ।  कला, संस्कृति र सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ भक्तपुरस्थित त्रिपुरा स्क्वायरमा ‘त्रिपुरा स्क्वायर कम्युनिटी आर्ट कम्पिटिसन’ (Tripura Square Community Art Competition) भव्य रूपमा सम्पन्न भएको छ।
त्रिपुरासुन्दरी हाट बजार व्यवस्थापन समितिको आयोजनामा आयोजित प्रतियोगितामा बालबालिकाहरूले आफ्नो कलात्मक क्षमता र मौलिक सिर्जना प्रदर्शन गरेका थिए। स्थानीय समुदायमा कला प्रतिको आकर्षण बढाउन तथा बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले बालबालिकाको सिर्जनशीलता र समुदायस्तरमा कला-संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरूको भूमिका उल्लेखनीय हुने बताउनुभयो। कार्यक्रमको सञ्चालन तथा संयोजनमा सचिव सचिन बैद्य तथा कार्यक्रम संयोजक राजु कर्माचार्यको विशेष सक्रियता रहेको थियो।
विभिन्न तीन उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिस्पर्धीहरू निम्नानुसार रहेका छन्:
उमेर समूह (५–८ वर्ष)
प्रथम: विनम्र श्रेष्ठ (Binamra Shrestha)
दोस्रो: स्तुति बैद्य (Stuti Baidya)
तेस्रो: रिमन कर्माचार्य (Riman Karmacharya)
उमेर समूह (९–११ वर्ष)
प्रथम: आरभ बन्धु थापा (Aarav Bandhu Thapa)
दोस्रो: विभानी सैंजू (Bibhani Sainju)
तेस्रो: स्वस्रिम सुवाल (Swosrim Suwal)
उमेर समूह (१२–१८ वर्ष)
प्रथम: प्रयत्न गैंजू (Prayatna Gainju)
दोस्रो: नियासा प्रधानङ्ग (Niyasa Pradhananga)
तेस्रो: कृभिश सैंजू (Krivish Sainju)
प्रतियोगिताका विजेता तथा सहभागी सम्पूर्ण बालबालिकाहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। स्थानीय समुदाय, अभिभावक तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रमले बालबालिकामा नयाँ उत्साह थपेको आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस्

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

१० मिनेट अगाडि
३८ जना जुवाडे  पक्राउ

जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

नेपालले क्यानडालाई हरायाे

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक