शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे ।

क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू विज्ञ र युवाहरुले साझा पृथ्वीको सबैले मिलेर रक्षा गर्नुपर्ने धारण व्यक्त गरेका हुन् ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थयी समिति सदस्य राम सिं श्रीसले पुँजीवादी व्यवस्थाले नाफा कमाउन र विश्वमा वर्चस्वका लागि पृथ्वीको असिमित दोहन गरिरहेको आरोप लगाए । पुँजीवादी राष्ट्रहरुले मानवहित विपरित कार्वन उत्सर्जनमा प्रमुख भूमिका खेलेको हुनाले पुँजीवादी व्यवस्थाबाट प्रकृतिको रक्षा हुननसक्ने बताए । पुँजीवादी व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक दोर्चि शेर्पाले कार्यपत्र प्रस्तुत गर्दै जलवायु न्याय केबल आर्थिक लाभ वा क्षतिपूर्तिको प्रश्नमात्रै नभएर यो समानता, वातावरणीय न्याय, दिगो विकास, प्रकृतिप्रति जिम्मेवारी साथै भावि पुस्ताको अस्तित्व रक्षाको कदम भएको जनाए ।

वातावरण तथा जलवायु विज्ञ डाक्टर बिनोद भट्टले प्रकृतिको संरक्षण नै विश्वको मुख्य चुनौति भएको बताउँदै प्रकृतिको रक्षा गर्न मानव जीवन शैलीमा नै परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्रध्यापक डा.मदन सिग्देलले जलवायु परिवर्तनले मानव जातिको अस्तित्व नै संकटमा पारेकोले यसको अध्ययन अनुसन्धानका लागि राज्यले छुट्याएको बजेट प्रयाप्त नभएको धारणा व्यक्त गरे ।

पुल्चोक ईन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक भूगर्भविद प्रकाशचन्द्र घिमिरेले पृथ्वी जोगाउनका लागि जलवायु परिवर्तन नयाँ विषय भएकोले पाठ्य सामाग्रीमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।
संगठनका कार्यालय सदस्य द्वय झनक श्रेष्ठ र गोविन्द काफ्लेले जलवायु समस्याले भइरहेको क्षतिलाई न्युनिकरण गर्न विश्वभरीका युवाहरु एक भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङ, वाइसीएल नेपालका केन्द्रय अध्यक्ष पुष्प ओली, युवा संगठन नेपालका नरेन्द्र सि, पिपुल्स फोर्सका अध्यक्ष जिवेन्द्र निलगगन, वैज्ञानिक समाजवादी युवा लिगको हिमाङशु, श्रम–संस्कृति युवा नेपालका प्रवक्ता रिवल बान्तवा राई र सुपर्ना लामालगायतले जलवायु न्यायका विषयमा एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

२८ मिनेट अगाडि
न्यायको अनुभूति भयो, आजैदेखि नियमित काममा फर्किन्छु : चोलेन्द्र शमशेर जबरा

चोलेन्द्र पक्राउदेखि एआईजी निलम्बनसम्म : के छ घटनाक्रमको कनेक्सन ?

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

सुनको अवैध धन्दा चलाउने तीन चिनियाँ पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक