बुध, अशोज १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 3 mins read
0
प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
कपिलवस्तु । प्रोत्साहन भत्ताको व्यवस्थामा स्थायी र अस्थायी शिक्षक तथा कर्मचारीबीच विभेद गरिएको भन्दै नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ कपिलवस्तुले आपत्ति जनाएको छ।
महासंघ कपिलवस्तु शाखाका अध्यक्ष रमेश कुमार त्रिपाठीले बजेट वक्तव्यमा सबै प्रकारका कर्मचारीले प्रोत्साहन भत्ता पाउने उल्लेख गरिए पनि कार्यान्वयनका क्रममा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई छुटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। त्रिपाठीका अनुसार बजेट वक्तव्यमै अस्थायी प्रकृतिका सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध नगराइने स्पष्ट गरिएको भए त्यसअनुसार आफ्नो धारणा बनाउन सकिने थियो।
तर बजेटमा सबै कर्मचारीले पाउने भनिएपछि कार्यान्वयनका क्रममा सेवा स्थायित्वका आधारमा मात्रै प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायोचित नभएको उनको भनाइ छ। “कार्यसम्पादनको स्पष्ट मापदण्डबिना सेवाको प्रकृतिका आधारमा स्थायी र अस्थायी कर्मचारीबीच प्रोत्साहन भत्तामा विभेद गर्नु श्रमको अपमान हो,” त्रिपाठीले कपिलवस्तु टाइम्सलाई भने। उनले सरकारले कार्यसम्पादनलाई आधार बनाएर सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई समान रूपमा प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था तत्काल गर्न माग गरेका छन्। सरकारले माग सम्बोधन नगरे देशभरका अस्थायी शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत त्रिपाठीले दिएका छन्। उनका अनुसार समान काम गर्ने श्रमिकबीच सेवा प्रकृतिका आधारमा गरिने विभेद अन्त्य गरी प्रोत्साहन भत्ताको व्यवस्था न्यायोचित र पारदर्शी ढंगले कार्यान्वयन गरिनुपर्छ।

यो पनि पढ्नुहोस्

पुल तत्काल सञ्चालनमा ल्याउन माग

पुल तत्काल सञ्चालनमा ल्याउन माग

१३ मिनेट अगाडि
नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि

नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

अविरल वर्षाका कारण प्रभावित

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक