शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन आवागमनमा रोक

धारणा न्यूज by धारणा न्यूज
४७ मिनेट अगाडि
Reading Time: 1 min read
0
सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन आवागमनमा रोक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले लगातारको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् ।

उनकाअनुसार सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारीसाधन चलाउनमा रोक लगाएका हुन् । पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । पहिलो चरणमा शनिबार बिहान ७ देखि आइतबार बिहान ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम कम हुने भएकाले सवारीसाधन चलिरहेका छन् ।

ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गइरहेका केही गाडी कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ । सुदूरपश्चिमा ९ वटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम हुने भएकाले सबैलाई सचेत रहन समेत स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

जनकपुरधामका वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

४२ मिनेट अगाडि
सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित

सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

गृहमन्त्री मनोहरा खोलामा

सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन आवागमनमा रोक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक