बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मौसमको अवस्था हेरेर उच्च सतर्कता अपनाउन अपिल

धारणा न्यूज by धारणा न्यूज
४६ मिनेट अगाडि
0
मौसमको अवस्था हेरेर उच्च सतर्कता अपनाउन अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। पर्यटन विभागले शरद ऋतुमा पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्था हेरेर उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रतिकूल भएमा पदयात्रा तथा हिमाल आरोहणका क्षेत्र प्रभावित हुनसक्ने भन्दै विभागले उक्त अवधिमा सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्थामा सावधानी अपनाउन तथा नेपाल सरकार र सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर योजना बनाउन अनुरोध गरिएको छ।

सामागाउँ, खुम्बु, मनाङलगायत पदयात्रा तथा हिमाल आरोहण क्षेत्रका स्वास्थ्य संस्था तथा काठमाडौं र पोखराका उच्च हिमाली स्वास्थ्य समस्याको उपचार गर्ने स्वास्थ्य संस्थामा निरन्तर र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनसमेत विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

मौसममा पूर्वसतर्कता अपनाउन आग्रह

२४ मिनेट अगाडि
उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक