बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईपीओमा २ प्रतिशत हिस्सा छुट्याइने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
मायाखोला हाइड्रोपावरको आईपीओ खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा सुरक्षाकर्मी अहोरात्र खटिने भएकाले आईपीओमा २ प्रतिशत हिस्सा छुट्याइने जनाएका छन् ।

जलविद्युत् आयोजनामा सुरक्षाकर्मीलाई २ प्रतिशत आईपीओ हिस्सा छुट्याउनेगरी कानुनी प्रक्रिया अघि बढाइसकेको उनले जनाए । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात्र खटिने भएकाले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गरिने जनाए।

उनले खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

‘सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको छ’ मन्त्री श्रेष्ठले भने ।

हाल आईपीओमा प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष, म्युचुअल फन्डलाई समेत कोटा छुट्याएपछि मात्रै आम सर्वसाधारणका लागि बिक्री गरिँदै आएको छ । मन्त्री श्रेष्ठका अनुसार अब फेरि सुरक्षाकर्मीका लागि कोटा छुट्याउने व्यवस्था गर्न लागिएको छ ।

यो पनि पढ्नुहोस्

फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

२ हप्ता अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक