शनि, अशोज ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्याे

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

मृतकमध्ये ३३६ जना महिला, ५४९ जना पुरुष र ५२५ वटा मानव अवशेष रहेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३४४ जना उपचाररत छन् भने २९० जना उपचारपछि डिस्चार्ज भएका छन्। विभिन्न सुरक्षा निकायमार्फत ९ हजार ८२० जनालाई उपचार सेवा प्रदान गरिएको प्राधिकरणले बताएको छ। मृतकको पहिचानका लागि हालसम्म १ हजार २८६ जना मृतक र उनीहरूका आफन्तका १ हजार ९४४ वटा डिएनए नमुना संकलन गरिएको छ। २७ वटा होल्डिङ सेन्टर बाढी प्रभावितबाट उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन्। उद्धार तथा राहतका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरबाट १ हजार ६३४ तथा सशस्त्र प्रहरी बलबाट ३२० उडान भएका छन्। नुवाकोटको देवीघाटमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ।

सडक तथा हवाई मार्गबाट प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य राहत सामग्री वितरणलाई निरन्तरता दिइएको छ। प्रभावित क्षेत्रमा इन्धन र ग्यास पठाइँदै राहत तथा पुनःस्थापनाका लागि प्रभावित क्षेत्रमा डिजेल ६० हजार लिटर, पेट्रोल १२ हजार लिटर र हवाई इन्धन ४ हजार लिटर उपलब्ध रहेको रिपोर्टमा उल्लेख छ। प्रभावित क्षेत्रमा ५०२ वटा ग्यास सिलिन्डर पठाइएको छ। होल्डिङ सेन्टरमा नबस्ने परिवारलाई मासिक भत्ता होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई सरकारले अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि मासिक नगद सहयोग दिने भएको छ। परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ दिइनेछ।

चार जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। डिएनए परीक्षणका लागि प्रहरी कार्यालयमा नमुना दिन सकिने बेपत्ता तथा मृतकको पहिचानका लागि डिएनए परीक्षण गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा नमुना बुझाउन सकिने व्यवस्था गरिएको छ।

यसका लागि दुईवटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित नमुना बुझाउन सकिने रिपोर्टमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

२ घण्टा अगाडि
भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

आज संविधान दिवस मनाइँदै

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण

जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक