बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

धारणा न्यूज by धारणा न्यूज
४६ मिनेट अगाडि
Reading Time: 1 min read
0
सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा  बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आइतवार  सम्पन्न भएको छ।
प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जापान बस्ने नेपाली तथा जापानीहरू उक्त विशेष सांगीतिक कार्यक्रममा सहभागी भएका छन्।
मंडला ग्रुप जापानले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक च्यारिटी शोको आयोजना गरेको थियो। उक्त कार्यक्रममा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, जापानका वरिष्ठ पत्रकार तिलक मल्ल, नेवा: जागरण मञ्च जापानका अध्यक्ष कृष्ण बदन जोशी, वर्ल्ड नेवा: अर्गानाईजेशन जापान, ग्लोबल नेपा नेटवर्क तथा सेवा अभियानका साथीहरू एवं विभिन्न संघसंस्थाका समाजसेवी नेपाली तथा जापानीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त कार्यक्रमबाट जम्मा ३ लाख २ हजार जापानी येन संकलन भएको थियो । संकलित रकम सम्पूर्ण रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिने भएको छ।
विपद्को समयमा सहयोगका लागि प्रत्यक्ष रूपमा केही राहत तथा सहयोग गर्ने उद्देश्यले उक्त च्यारिटी शोको आयोजना गरेको कुरा
मंडला ग्रुपका निर्देशक सुनिल कुमार शाक्यले बताउनुभएको छ।
नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न व्यक्ति, संस्था तथा राष्ट्रले सहयोग जुटाइरहेका बेला कारेन शाक्यको च्यारिटी शोले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र नेपालीलाई औधि मन पराउने र नेपाली संस्कृतिलाई अत्यन्त माया गर्ने २२ वर्षीय कारेन शाक्य १९ वर्षको उमेरदेखि नेपाल भाषाको गीत गाएर सामाजिक कार्य गर्दै संगीत क्षेत्रमा लागेकी हुन्। भविष्यमा दीन-दुखीको सहयोगका लागि लाग्ने उनको सपना रहेको कुरा उनले बताएकी छिन्।
उनले गाएका गीतहरूमध्ये प्रा. सुवर्ण शाक्यज्यूद्वारा रचित ‘समाया संया झा’ र स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठज्यूद्वारा रचित ‘चुलू बुलु चंचल’ गीत अत्यन्त चर्चित रहेका छन्। उक्त गीतहरूको संगीत वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यज्यूले गर्नुभएको थियो।
गायिका कारेन शाक्यको बुबा नेपाली हुनुहुन्छ भने आमा जापानी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन  सम्पन्न

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

२ दिन अगाडि
पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका यी स्थानमा भारी बर्षा हुने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

विपद् प्रभावितका लागि आर्थिक सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक