शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले बाढी पीडितलाई राहत उद्धार गर्नुको सट्टा थप आहतमा परेको छः वक्ताहरु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
सरकारले बाढी पीडितलाई राहत उद्धार गर्नुको सट्टा थप आहतमा परेको छः वक्ताहरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदाशिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षेति भएको जनाएका छन् । त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,“जनमातको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत देखा पर्यो ।” गणेश नेपालीको आत्मदाह, माईतिघरमा लक्ष्मि देवीको आत्म दाह प्रयास, सप्तरीमा सडकमै सुत्केरी हुनुपर्ने बाध्यता, सुकुम्बासी बस्तिमा डोजर, विमा कार्यक्रम बन्दलगायतका घटनाले वर्तमान सरकार उच्च वर्गको सेवक भएको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले बाढी पीडितको राहत तथा उद्धारका लागि सरकारी कोषमा जम्मा भएको अरबौं रकम थुपारीएको र १० प्रतिश भन्दा कम परिचालन गरिएको आरोप लगाए । वर्तमान सरकारले तत्का लागि अन्तराष्ट्रिय निकायहरुलाई उद्धार कार्यमा अनुमति नदिदा अत्याधिक मानवीय क्षति भएको जनाए । जेनजी आन्दोलनलाई अपहरण गरी सोहीको जगमा दुई तिहाई प्राप्त गरेको जनविरोधी सरकार रहेको आरोप लगाए । भण्डारीले पुरानाको असन्तुष्टि पोख्न जनताले रास्वपालाई अत्याधिक मत दिएर ठूलो गल्ति गरेको जिकिर गर्दै भने,“वर्तमान सरकार राजनीतिक विचार र आस्थाको जगबाट भन्दा अमेरिकी सरकारको योजना अनुसार आयो र साही अनुसार चलिरहेको छ, यसबाट जनताको भलो हुने कुरै भएन ।”

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियारले वर्तमान सरकारले बढी पीडितका लागि एकद्वार प्रणाली लगाएर परिस्थितिलाई थपा असहज सहजभन्दा हसहज बनाएको आरोप लगाए ।
श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले वर्तमान सरकारले गरिव जनतालाई उठिबास लगाउने खोजेको र प्राकृतिक विपदमा परेका जनताको राहत तथा उद्धारमासमेत खेलबाढ गरेको आरोप लगाए ।
समृद्धि फाउण्डेसनका कार्यकारी निर्देशक विवेक थापाले आफू रसुवा लगायतका ठाउँमा गएर राह सामग्रि वितरण गरेको जानकारी दिए ।

उनले बाढी पीडितहरुलाई अत्यावश्यक सामाग्रिको पनि अभाव भएको जानकारी दिए ।जेनजी अभियान्ता सुप्रिया नेपालीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर बनेको वर्तमान सरकार जनविरोधी भएको बताईन् । नेपालीले माइतिघरमा आत्मदाहको प्रयास गर्ने जेनजी लक्ष्मि देवीको सुरक्षाको माग गरिन् ।

यो पनि पढ्नुहोस्

वंशजको नेपाली नागरिकता निरन्तरताबारे गठन

वंशजको नेपाली नागरिकता निरन्तरताबारे गठन

४० मिनेट अगाडि
जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक