शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

धारणा न्यूज by धारणा न्यूज
४१ मिनेट अगाडि
0
इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।

साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो।

साउदी विदेश मन्त्रालयका अनुसार हमलामा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हमलाको कडा निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने केही ड्रोन इराकी भूमिबाट प्रक्षेपण गरिएको दाबी गरेको छ। तर, साउदी अरबले तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ। साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीले आफ्नो देशबाट हुने यस्ता हमला रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेका छन्।

सोही अनुरोधलाई ध्यानमा राख्दै साउदीले तत्काल जवाफी कारबाही नगर्ने र इराकी सरकारका प्रयासलाई समर्थन गर्ने निर्णय गरेको हो। यद्यपि, साउदी अरबले आफ्नो सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ। इस्ट–वेस्ट पाइपलाइन साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन हो। यसले देशको पूर्वी क्षेत्रमा रहेका तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्छ।

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

४ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चिलिमे टनेल नजिकै भग्नावशेष पन्छाउँदै

मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र

रसुवा बाढीपीडितको लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक