शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री र चार व्यवसायीबीच २ घण्टा छलफल

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
प्रधानमन्त्री र चार व्यवसायीबीच २ घण्टा छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लगानीको ठूलो हिस्सा ओगटेका निजी क्षेत्रका चार व्यवसायीसँग दुई घण्टा छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार चन्द्र ढकाल, विनोद चौधरी, पवन गोल्यान र उमेश श्रेष्ठसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।

व्यवसायी चन्द्र ढकालले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। ‘उहाँले आधा घण्टा समय दिनुभएको थियो। तर दुई घण्टा छलफल भयो। खासगरी निजी क्षेत्रका मुद्दा, लगानी प्रबर्द्धनको कुराहरू, स्वदेशी लगानी एवम् बाह्य लगानीबाट आउने लगानीलाई प्रबर्द्धन  गर्ने कुराहरूबारे छलफल भयो,’ उनले भने ।

प्रधानमन्त्रीले नेपालमा लगानीको सम्भावना, अवसर र त्यसलाई सहजीकरण गर्न सरकारको तर्फबाट के गर्नुपर्छ भनेर सुझाव मागेको ढकालले जनाए ।

‘नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने, धेरैभन्दा धेरै पूर्वाधार बनाउन सरकारको तर्फबाट के कुरा मिलाइदियो भने सहज हिसाबले लगानी हुन्छ र रोजगारी सिर्जना हुन्छ, पूर्वाधार बन्छ, कर संकलन हुन्छ, तपाईंहरूको सुझाव के छ भन्ने प्रधानमन्त्रीको कुरा थियो। हामी क्षेत्रगत रूपमा  उत्पादन, निर्यात, जलविद्युत, पर्यटन, निजी क्षेत्रले प्रबर्द्धन गर्दै आएका ठाउँहरूबारे कुरा गर्‍यौं’ उनले भने।

यस्तै छिटोभन्दा छिटो केरूङ नाका खुलाउनेबारे पनि प्रधानमन्त्रीसँग कुराकानी भएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

३ घण्टा अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक