शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कबिर महर्जनले नयाँ जीवन पाएपछि उनकी दिदि भन्नु हुन्छ – चमत्कार भयाे

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
कबिर महर्जनले नयाँ जीवन पाएपछि उनकी दिदि भन्नु हुन्छ – चमत्कार भयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भदौ १० गतेको रसुवा बाढीका कारण  कीर्तिपुर नगरपालिका पांगा निवासी  कबिर महर्जन पनि त्रिशूली ३ एको सुरुङभित्रै फसेका थियाे । आज १० दिनपछि उनको जीवितै सशकुल उद्धार  गर्न सफल भएकाे छ ।  नेपाली सेना र प्राविधिकसहितको टोलीले उनको सकुशल उद्धार भएको हो।

अहिले उनलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। उनको अस्पतालमा उपचार सुरु गरिएको छ। भाइलाई सकुशल उद्धार भएपछि खुसी छिन् दिदी विद्या डंगोल। भाइलाई भेट्न पाइन्छ कि भनेर सैनिक अस्पताल छाउनीमा पुगेकी उनले भनिन्, ‘आज हामी धेरै खुसी छौं । भाइलाई यहीँ ल्याएको छ रे भेट्न त पाएको छैन तर सन्तोष छु।’ उनले भाइको उद्धार भएपछि खुसीको सीमा नभएको पनि जनाइन्। ‘नराम्रो भएन, राम्रो भयो भाइलाई । एकदम खुसी छौं । खुसीको सीमा नै छैन,’ उनले भनिन्, ‘१०-१० दिनसम्म त्यस्तो भएको मेरो भाइ…सबै जना दिदी बहिनी हामी भेट्न आएको । हामीले आशै मारी सकेका थियौं । यस्तो चमत्कार हुन्छ भन्ने लागेकै थिएन ।’

उनले आफ्नो भाइलाई केही नहोस् भनेर आज बिहानमात्रै पनि पूजा गरेको सुनाइन्। ‘बिहान पूजापाठ गरेँ । मेरो भाइलाई केही नहोस् भगवान भनेर प्रार्थना गरेर पूजा गरिरहेकी थिएँ । पूजा गरेर चिया खाने बेला मैले मोबाइल हेरेको थिएँ । मोबाइलमा खबर देखेँ। एकदम खुशी भएर हतार हतार मैले मेरो बहिनीलाई फोन गरेँ,’ उनले भनिन्, ‘बहिनीलाई फोन गरेर ए मैयाँ, यो भएछ, हो भनेँ । हो दिदी भनेपछि हामी त एकदम खुसी भयौं ।

ए भगवान, भगवानलाई लाखलाख धन्यवाद मैले यत्ति भनेँ ।’ उनले सुरुङमा फसेका अन्यको पनि सकुशल उद्धारको कामना गरिन् । आज सुरुङबाट कबिरसँगै अर्का एक जनाको पनि जीवितै उद्धार भएको छ।

यो पनि पढ्नुहोस्

श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने

विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुग्याे

१ घण्टा अगाडि
चीनले नेपालसँग सूचना निरन्तर आदानप्रदान गर्ने

चीनले नेपालसँग सूचना निरन्तर आदानप्रदान गर्ने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

भोटेकोशी पीडितको सहयोगमा जोन्टा क्लब, ‘तिनीहरू’को विशेष स्क्रिनिङ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

बिपी राजमार्गमा सवारी चाप बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक