शनि, भदौ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राहत व्यवस्थापनका कार्यहरू निरन्तर जारी

धारणा न्यूज by धारणा न्यूज
३२ मिनेट अगाडि
Reading Time: 1 min read
0
अलपत्र ११७ पर्यटकको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार र गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्ने जनाएको हो।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन विभिन्न सामग्री आवश्यक रहेको प्राधिकरणको उल्ले छ।

‘रसुवा भोटेकोशी भीषण बाढीको कारण जनधनको ठूलो क्षति भएको र हाल खोज, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी कार्यहरु निरन्तर रुपमा भइरहेका छन्। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित घरपरिवारलाई छिटो, छरितो राहत व्यवस्थापन गर्न तपसिल बमोजिमका खोज, उद्धार तथा राहत सामग्रीहरु आवश्यक देखिन्छन्, सूचनामा उल्लेख छ, ‘संलग्न विवरण अनुसार इच्छुक दातृ निकाय, अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार तथा गैरखाद्य राहत सामग्री र अन्य संघसंस्था, नागरिक समाज, निजी क्षेत्र लगायतले खोज, उद्धार तथा खाद्य तथा गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्नुहुनेछ।’

यस्तै, अन्य संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रले खोज, उद्धारसँगै खाद्य तथा गैरखाद्य राहत सामग्री सहयोग गर्न सक्नेछन्।

nimb

हवाईमार्गबाट पठाइने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउनु पर्नेछ। स्थलमार्गबाट पठाइने सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी, काठमाडौं, मैथली ब्यारेक, बट्टार, नुवाकोट वा जिल्ला प्रशासन कार्यालय, धुन्चे, रसुवामा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सामग्री सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा समेत उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ।

सूचनामा उल्लेख गरिएका सामग्रीबाहेक अन्य सामग्री सहयोग गर्न चाहने दाताले भने पहिले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण इमेलमा पठाउनु पर्नेछ। प्राधिकरणबाट सामग्री उपलब्ध गराउन सहमति प्राप्त भएपछि मात्र त्यस्ता सामग्री उपलब्ध गराउन सकिने जनाइएको छ।

यो पनि पढ्नुहोस्

लेदोसहितको बाढीमा मृत्यु हुने संख्या ७ पुग्याे

लेदोसहितको बाढीमा मृत्यु हुने संख्या ७ पुग्याे

२६ मिनेट अगाडि
‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

अलपत्र ११७ पर्यटकको उद्धार

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक