शुक्र, भदौ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग

धारणा न्यूज by धारणा न्यूज
२२ घण्टा अगाडि
Reading Time: 1 min read
0
भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयकै निर्देशनअनुसार निर्वाचन सम्पन्न गरेको भक्तपुर जिल्ला शाखाको कार्यसमिति भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरिएको भन्दै विवाद उत्पन्न भएको छ।
भक्तपुर जिल्ला शाखाका पदाधिकारीहरूले केन्द्रीय कार्यालयले २०८० कात्तिक २२ गते पठाएको पत्रमा जिल्ला शाखाको निर्वाचन गर्न निर्देशन दिएको र त्यसपछि २०८० माघ १० गते अर्को पत्र पठाएर निर्वाचन अधिकृतसमेत तोकी २०८० फागुन मसान्तभित्र निर्वाचन सम्पन्न गर्न पत्राचार गरेको रेडक्रस केन्द्रले हाल निर्वाचन नै वैधानिक नभएको भन्दै अर्को समिति गठन गर्नु अचम्म भएको जानकारहरू बताउँछन् ।
उक्त निर्देशनअनुसार भक्तपुर जिल्ला शाखाले २०८० फागुन ७ गते नै निर्वाचन सम्पन्न गरेको थियो । केन्द्रले तोकेको समय सीमाभित्रै निर्वाचन सम्पन्न हुँदाहुँदै अहिले माघ मसान्तभित्र निर्वाचन नगरेको भन्ने आधार देखाएर जिल्ला समिति भङ्ग गरिनु भक्तपुर रेडक्रसलाई डुबाउने खेल भएको जानकारहरू बताउँछन् ।
जिल्ला शाखाका पदाधिकारीहरूका अनुसार हाल भक्तपुरमा समानान्तर समिति सक्रिय रहेको अवस्थामा केन्द्रीय कार्यालयले निर्वाचित जिल्ला कार्यसमिति भङ्ग गरी अर्को तदर्थ समिति गठन गरेको छ। उनीहरूले यस निर्णयलाई केन्द्रकै पूर्व निर्देशनसँग बाझिने र विधि तथा प्रक्रिया विपरीत भएको बताएका छन्।
भक्तपुर जिल्ला शाखाका सरोकारवालाले केन्द्रले आफैँ दिएको निर्देशनअनुसार सम्पन्न भएको निर्वाचनलाई बेवास्ता गर्दै समिति भङ्ग गर्नु अन्यायपूर्ण भएको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
यस्तै भक्तपुरमा निर्वाचन पश्चात् पनि केन्द्रले अर्को समिति बनाएर पठाएको भन्दै २०८० मा नै रेडक्रस कब्जा गर्न आएका टोलीले हाल रेडक्रस कब्जा गरेको अवस्था रहेको छ । न कुनै समितिमा सक्रिय भएर कार्य गरेका न वडा देखि नगर हुँदै प्रतिनिधि आएर निर्वाचित भएका उनीहरूबाट रेडक्रसले कुनै अपेक्षा गर्न नसक्ने जानकारहरू बताउँछन् ।
सत्ता र सक्तीका भरमा भक्तपुर रेडक्रस कब्जा गर्नुको सट्टा नियमित प्रक्रियाबाट रेडक्रसमा निर्वाचित भएर आएको भए उत्तम हुने थियो । मानवीय सेवामा सक्रिय रेडक्रसमा भएका अश्व भाविक क्रियाकलापले रेडक्रस भक्तपुरको भविष्य खतरामा परेको छ ।

यो पनि पढ्नुहोस्

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

३५ मिनेट अगाडि
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

विकल्प खोजेर निर्यात व्यापार बढाउन आवश्यक

दलगत पहिचान निषेध गरेर पुर्ननिर्माणमा जुट्न आह्वान

नेपालमा अझै पनि नयाँ जनबादी क्रान्तिको आवश्यकता किन ?

बाढी प्रभावित क्षेत्रमा हिन्दू स्वयंसेवक संघ नेपालद्वारा उद्धार कार्य प्रारम्भ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक