बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अकल्पनीय विनासकारी बाढी यसरी आयाे ?

धारणा न्यूज by धारणा न्यूज
४४ मिनेट अगाडि
Reading Time: 1 min read
0
बाढीमा फसेका १२ जनाको उद्धार

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आज  बिहान करिब ९ बजे रसुवा लगायतका क्षेत्रमा गएराति धेरै ठूलो पानी परेको थिएन। सबै तटीय क्षेत्रका खोलाहरु औषत अवस्थामा थिए। मानिसहरु आ-आफ्नो कार्यमा ब्यस्त थिए।

तर अकास्तमान रुपमा आज  बुधबार बिहान करिब ९ बजे अप्रत्यासित रुपमा चीनबाट भोटेकोशी नदीमा प्रवेश गरेको बाढीले नेपाली भू-भागमा मानवीय तथा भौतिक क्षति गराएकाे छ।

रसुवा बाढी र पहिरोको संकटका विषयमा गृह मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक बसेको छ। बैठकमा संकट समाधानका लागि अवलम्बन गर्ने उपायहरूबारे छलफल भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सेनाले अहिलेसम्म पुगेको क्षतिका विषयमा व्रिफिङ गरेको छ।

अब उद्दार र राहत तथा पुनर्स्थापनाका काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेकाे छ ।

अचानक भीषण बाढी आउनुमा हिमताल फुटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । तर आधिकारीक रुपमा के भएको हो भन्नेबारे थाहा भइसकेको छैन। हिम पहिरोले नदी थुनिएर अकास्तमात रुपमा फुटेपछि एक्कासी ठूलो बाढी आएको प्रारम्भिक अनुमान भइरहेको छ। तर यस विषयमा चीन सरकारसँग समन्वय भइरहेको र आधिकारीक रुपमा के भएको भन्ने बारेमा जनाकारी नपाएको सुरक्षा निकायले जनाएको छ।

यो पनि पढ्नुहोस्

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

३ मिनेट अगाडि
बाढीले धादिङ फुर्केखोला पुल बगायाे

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक