सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनकवि दुर्गालाल श्रेष्ठ ९३ वर्षकाे उमेरमा निधन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
जनकवि दुर्गालाल श्रेष्ठ ९३ वर्षकाे उमेरमा निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी गराए ।

केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो । उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।

श्रेष्ठको जन्म एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा सन् १९३५ (१९९२) मा काठमाडौंमै भएको थियो । उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । उनले सन् १९४९ मा आफ्नो लेखन करियर सुरु गरेका थिए । उनको पहिलो कविता दुई थोपा सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । उनले नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक (१९९१), हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार (२००६) आदि जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेका छन् ।

उनी सन् १९९५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यमा पनि नियुक्त भएका थिए । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदानबाट सम्मानित गरिएकाे थियाे । उनले चर्चित गायिका आनि छोइङ डोल्माको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ उनले रचना गरिएकाे थियाे ।

परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकोले श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोली मङ्गलवार मात्र सार्वजनिक स्थानमा राखिने भएको छ । त्यसपछि श्रेष्ठको अन्तिम संस्कार हुने सायमीले  जानकारी गराउनु भयाे ।

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

३ हप्ता अगाडि
डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

डा. नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई ‘पारिजात कृतिसम्मान २०८२ प्रदान

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक