आइत, साउन ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एलपी ग्यासकाे अभाव समाधानकाे लागि चासो व्यक्त

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
एलपी ग्यासकाे अभाव समाधानकाे लागि चासो व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि सभामुख डोलप्रसाद अर्यालले समस्या समाधानका लागि चासो देखाएका छन्।

सभामुख अर्यालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग ग्यास अभावको कारण र उपभोक्ताले वर्षातमा समेत घण्टौँ लाइन बस्नुपर्ने अवस्थाबारे जानकारी लिएका हुन्।

‘सभामुखज्यूले ग्यास अभावबारे चासो राख्नुभएको छ । उपभोक्ता वर्षातमा भिज्दै लाइन लाग्नुको कारण के हो ? यो समस्याको अन्त्य कसरी गर्ने, समस्याको कारण के हो ? जानकारी लिनुभएको छ,’ सभामुखको सचिवालयले भन्यो ।

उनले माग र आपूर्तिबीच सन्तुलन मिलाउँदै तत्काल वितरण सहज बनाउन आवश्यक पहल गर्न पार्टी सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराएका छन्।

मन्त्रालयका अनुसार पछिल्ला महिनामा ग्यास आयात बढे पनि बजारमा अभाव र हाहाकार कायमै छ।

जेठमा ३२ हजार ८४२.२९ मेट्रिक टन आयात भएर २ लाख ३१ हजार २८२ वटा सिलिण्डर भरिने मन्त्रालयले बताएको छ ।

असारमा ४४ हजार ५४४.५० मेट्रिक टन आयात भइ ३ लाख  १३ हजार ६९३ वटा सिलिण्डर भरिएकामा साउन ३० सम्म ५४ हजार ५०५ मेट्रिक टन आयात भइसकेको छ । साउन ३० गतेसम्म ५४ हजार ५०५ मेट्रिक टन ग्यास आयात भइसकेको छ, जसबाट करिब ३ लाख ८३ हजार ८४१ सिलिन्डर भरिने मन्त्रालयको तथ्यांक छ।

आयात बढ्दा पनि उपभोक्ताले ग्यासका लागि लामो लाइन बस्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा मन्त्रालयले कारण खोजिरहेको जनाएको छ। मन्त्रालयले वितरण प्रणाली सहज बनाउन आफैं अग्रसर भएर काम गरिरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

४ घण्टा अगाडि
नेता खनाललक्षित माकुनेकाे कडा टिप्पणी

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक