शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
नेता खनाललक्षित माकुनेकाे कडा टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा उनको घरमा प्रहरीको गतिविधि आपत्तिजनक भएको बताएका हुन् । उनले कानुनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन ठूलो समस्यामा फस्ने नेतालको भनाइ छ । ‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा घरमा गरिएको प्रहरी गतिविधि आपत्तिजनक छ । कानूनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन् ठूलो समस्यामा फस्नेछ,’ नेपालले भनेका छन्।

पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति उनकै निवास ललतिपुरबाट पक्राउ गरेको हो। आज उनीविरुद्ध ३ दिनको म्याद थपको अनुमतिसमेत अदालतले दिइसकेको छ। त्यस्तै उनकी श्रीमतीले रिहाइको माग गर्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत दायर गरेकी छन्। उक्त निवेदनको पेसी शुक्रबारलाई तोकिएको छ। श्रेष्ठलाई भने गोपनीयता भंग गरिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।

यो पनि पढ्नुहोस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

२ दिन अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक