बिहि, साउन २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत परचारको खण्डन गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपमाथि गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

समितिका संरक्षक अगस्त अधिकारीले ५ वर्षको निरन्तर संघर्षपश्चात नेपाल सरकार र आफूहरुबीच भएको सहमति सकारात्मक रहेको दाबी गरे । २०८१ असार २२ गते लघुवित्त र पीडितको बारे सरकारले बनाएको प्रतिवेदनको कार्यान्वयन र त्यसैका आधारमा कार्यादेश तयार गर्ने भनिएकोले कोही पनि भ्रमित हुननहुने अधिकारीको कथन छ ।

“आन्दोलनबाट भड्किएर भागेकाहरु लघुवित्त संस्थाहरुबाट परिचालित भएर ६० लाख पीडितको विरुद्धमा षड्यन्त्र गर्दै छन्, हामीलाई विश्वास छ, बालेन सरकारले सहमतिलाई छिटो कार्यान्वयन गर्ने छ” अधिकारीले भने ।
आफूहरुको आन्दोलनलाई तुहाउन केही व्यक्तिहरु लागेको आरोप लागाउँदै अधिकारीले भने,“‘जो चोर उसको ठूलो स्वर’ उनिहरु साहु र ऋणी दुबैसँग पर्सेन्ट उठाएर अरुलाई आरोप लगाउन माहिरहरुको भण्डाफोर गर्न नपरोस् ।”

समितिका उपाध्यक्ष तथा वार्ताटोलीका सदस्य मणिप्रसाद चौलागाईले आफहरुले सहमति गरे लगत्तै त्यसका विरुद्धमा मिडियबाजी गर्नु भनेको ‘पीडितका नाम भजाएर खानेहरुको छट्पटाहट’ रहेको जिकिर गरे ।
चौलागाईले आफू स्वयम सरकारसँगको वार्तामा बसेकोले सबै जानकारी रहेको र त्यसमा कुनै खोट नरहेकोसमेत दाबी गरे । आफ्ना अध्यक्ष मनिराम ज्ञवालीलाई लगाईका आरोपहरु मिथ्या रहेको पनि चौलागाईले बताए ।

समितिका उपाध्यक्ष त्रय युवराज रसाईली, अजुर्न विक, दत्त थारुले मनिराम ज्ञवालीमाथि लगाइएको आरोपहरुको खण्डन गरे ।

समितिकी सचिव लुजा राईले ‘बाँचौ बताउँ र अघि बढौं, स्थायीत्व, सुशासन, समृद्धिको लागि एक हौं’ भन्ने नारालाई सकार पारि छाड्ने बताईन् ।

सहसचिव सिलम यादव र दिलिप मगरले सरकारले सहमति कार्यान्वन नगरे पुनः कडा आन्दोलन गर्ने चेतावनी दिए ।
पीडित प्रिया केसी र सीत विकले मनिराम ज्ञवालीले लाखौं दिदी बहिनीहरुको लागि लडेको र जसका कारण विरामीसमेत रहेकोले ज्ञवालीविरुद्ध कसैले खोट लगाउन नमिल्ने जिकिर गरिन् ।

यो पनि पढ्नुहोस्

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

८ घण्टा अगाडि
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

भदौ १ गते उम्मेदवार क्लब खोल्दै रास्वपा

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

एन्फाको निलम्बन फुकुवा फिफासँग निरन्तर संवाद

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक