बिहि, साउन २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८३ साउन २० गते राष्ट्रपति रामचन्द्र पौडेल र उप राष्ट्रपति रामसहाय प्रसाद यादव सँग भेटी सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि  शान्ति समाजले प्रारम्भ  गरेको तोड्न होइन, जोडन योगदान गर्न आग्रहसहितको सद्भाव एकता अभियानबारे अवगत गराएको छ ।

राष्ट्रपति कार्यालय महाराजगन्जमा भएको भेटमा राष्ट्रपति पौडेलले शान्ति समाजले लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता र शान्ति प्रक्रियामा निर्वाह गरेको भुमिका प्रसंशनीय रहेको भन्दै  सद्भाव प्रवर्द्धनको यस अभियानमा आफ्नो साथ र शुभकामना रहेको बताउनुभयो । यसैगरी उप राष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा उप राष्ट्रपति यादवले सद्भाव र सहिष्णुता प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता भएको र सवैले त्यसैको लागि योगदान गर्नुपर्ने बताउनुभयो ।
साउन २० गते शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग भेटी छलफल गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको छलफलमा संसदले यस विषयमा राष्ट्रिय सङ्कल्प पारित गरी साझा धारणासहित सबै क्षेत्रसँग सहकार्यको अपेक्षा शान्ति समाजले गरेकोबारे ध्यानाकर्षण गराइएको थियो । साथै ४ महिनाको सरकारको कार्य सम्पादनबारे शान्ति समाजले प्रकाशित गरेको अवधारणा पत्रबारे पनि जानकारी गराइएको थियो ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन थापासँग साउन १९ गते संस्थापक सभापति कृष्ण पहाडीको आवास गौशालामा सद्भाव प्रवर्द्धन हेतु राजनीतिक समाज र नागरिक समाजबिच सहकार्य लगायत विषयमा छलफल भएको थियो ।
प्रतिनिधिमण्डलहरूमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाई, रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गोतामे, रोजिना विष्ट, पूर्व कोषाध्यक्ष किरण ढकाल, काठमाण्डौ शाखा सभापति विकास थापा, उपसभापति सार्जन चापागाई सचिव रविना धमला, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने, काठमाण्डौ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी  लगायतको सहभागिता थियो ।

शान्ति समाजले विभिन्न जिल्लामा सुरु गरेको सद्भाव एकता र्‍याली हाललाई स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सो र्‍यालीहरू जानकारी गराउँदा विद्यमान अवस्थामा प्रदर्शन नगर्न मौखिक अनुरोध गरेकोले ४ वटा र्‍याली पश्चात हाललाई स्थगन गरिएको हो ।

यो पनि पढ्नुहोस्

सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी

सरकारसँग भएको सहमति लघुवित्त पीडितको हितमा छः अधिकारी

७ घण्टा अगाडि
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुन्धुम कथाबस्तुमा आधारित ‘केसामी नाम्सामी’ काे मञ्चन सुरु

भदौ १ गते उम्मेदवार क्लब खोल्दै रास्वपा

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण

एन्फाको निलम्बन फुकुवा फिफासँग निरन्तर संवाद

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक